2004-02-26 - incident - Bardiya district २०६०-११-१४ - घटना - बर्दिया जिल्ला

Archive ref no: NCA-11954 अभिलेखालय सि. नं.: NCA-11954

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.2644
  • अ. नं.180
  • घटना भएको जिल्ला:बर्दिया
  • गाविस:बगनाहा
  • वार्ड नं.:1
  • टोलको नाम:शाहीपुर
  • पीडित विवरण
  • पीडितको नाम:हस्तबहादुर चलाउने (गोठाले)
  • जन्म मिति:
  • साल:2020
  • महिना:09
  • गते:17
  • उमेर:40
  • स्थायी ठेगाना:
  • जिल्ला:बर्दिया
  • गाविस:बगनाहा
  • वार्ड नं.:1
  • टोल:शाहीपुर
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:चलाउने
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी
  • बाबुको नामनरु चलाउने
  • आमाको नाम:पिमली चलाउने
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:पार्वती चलाउने
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या4
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-11-14
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:बर्दिया
  • गाविस:बगनाहा
  • वार्ड नं.:6
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:2060-11-15
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घर नजिकै बबई नदीमा।
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बर्दिया वगनाहा गाविस१ शाहीपुरका ४० वर्षीय हस्तबहादुर चलाउनेलाई २०६० फागुन १४ गते ठाकुरद्बारामा रहेको नेपाली सेनाको ७० जना जतिको समूहले घरबाटै घेरा हाली कव्जामा लिएर वगनाहा गाविस-६ पर्ने सिरवारा सामुदायिक वनमा पुर्‍याई हत्या गरे। राती कब्जा गरी साथामा लगी हत्या गरेकोमा विहान ६ बजे रेडियोमा नेपाली सेनासँगको दोहोरो भिडन्तमा मृत्यु भन्ने समाचार परिवारले सुने। सेनाले लास घटनास्थलमै छोडेर गएका थिए। गाउँलेहरुको सहयोगमा पीडित परिवारले चलाउनेको लास पोष्टमार्टम नगरी घर नजिकै बबइ नदीमा सदगत गरे। चलाउने माओवादी कार्यकर्ता थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री