2004-02-25 - incident - Bardiya district २०६०-११-१३ - घटना - बर्दिया जिल्ला

Archive ref no: NCA-11945 अभिलेखालय सि. नं.: NCA-11945

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.5430
  • अ. नं.349
  • घटना भएको जिल्ला:बर्दिया
  • गाविस:नयाँगाउँ
  • वार्ड नं.:5
  • टोलको नाम:ग्वारी विद्यालय
  • पीडित विवरण
  • पीडितको नाम:टिकाराम थारु
  • जन्म मिति:
  • साल:2045
  • महिना:00
  • गते:00
  • उमेर:15
  • स्थायी ठेगाना:
  • जिल्ला:बर्दिया
  • गाविस:गोला
  • वार्ड नं.:7
  • टोल:तीनघरुवा
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:थारु
  • जात:जनजाति
  • भाषा:थारु
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:PMC
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, सेना
  • बाबुको नामसोंगीलाल थारु
  • आमाको नाम:रोगही थारु
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या7
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-11-13
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:बर्दिया
  • गाविस:नयाँगाउँ
  • वार्ड नं.:5
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • लास पाउन सकिएन
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बर्दिया गोला गाविस-७ तिनघरुवाका १५ वर्षीय टीकाराम थारुलाइ राजापुर गाविसबाट आएको सेनाको टोलीले २०६० फागुन १३ गते पाताभार गाविस-७ वनखेतबाट राजापुरतर्फ जाने क्रममा बाटोमा पक्राउ गरी गोली हानी हत्या गरे। लास घटना स्थलमै छाडेर गएपछि माओवादीले आफ्नो नियमअनुसार सोही ठाउँमा खाल्डो खनेर गाडे। टीकारामको हत्या हुँदा विद्यार्थी थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री