2004-02-24 - incident - Sarlahi district २०६०-११-१२ - घटना - सर्लाही जिल्ला

Archive ref no: NCA-11942 अभिलेखालय सि. नं.: NCA-11942

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.6963
  • अ. नं.60
  • घटना भएको जिल्ला:सर्लाही
  • गाविस:सुन्दरपुर चुलडवा
  • वार्ड नं.:8
  • टोलको नाम:वागमतीनदी किनार, वेलटोल
  • पीडित विवरण
  • पीडितको नाम:राजनारायण राय यादव
  • जन्म मिति:
  • साल:2030
  • महिना:09
  • गते:22
  • उमेर:30
  • स्थायी ठेगाना:
  • जिल्ला:सर्लाही
  • गाविस:सलेमपुर
  • वार्ड नं.:8
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:सर्लाही
  • गाविस:सलेमपुर
  • वार्ड नं.:8
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:यादव
  • जात:मधेसी
  • भाषा:मैथिली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, मघेशी मुक्ति मोर्चा के.स.स.
  • बाबुको नामदिनकर राय
  • आमाको नाम:चन्देश्वरीदेवी राय यादव
  • शैक्षिक स्तर:स्नातक
  • आर्थिक स्तरनखुलेको
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:सुनिताकुमारी यादव
  • छोराको संख्या:2
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय जिल्ला रेडक्रस- मातृका यादव
  • कति रकम बराबर (रु.)120000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-11-12
  • समय:02:00:00 PM
  • घटनास्थल
  • जिल्ला:सर्लाही
  • गाविस:सुन्दरपुर चुलडवा
  • वार्ड नं.:8
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नभएको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनास्थलमै सुरक्षाकर्मीले लास गाडेको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सलेमपुर गाविस-८ का नेकपा माओवादी जिल्ला कमिटी सदस्य तथा मधेशी मुक्ति मोर्चाका केन्द्रीय सदस्य ३० वर्षीय राजनारायण राय यादवलाई ०६० फागुन १२ गते विहान हजरिया गाविस-३ स्थित हजरिया चोकबाट सुरक्षाकर्मीले गिरफ्तार गरी ४ घण्टा जति मुखमा पट्टी बाँधी गाउँ घुमाई सुन्दरपुर चुहडवा गाविस-८ स्थित वेलटोल नजिकै वागमती नदी छेउ लगी गोली हानी हत्या गरे। पीडितको लास सुरक्षाकर्मीले त्यही गाडेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री