2004-02-24 - incident - Kavre district २०६०-११-१२ - घटना - काभ्रेपलाञ्चोक जिल्ला

Archive ref no: NCA-11935 अभिलेखालय सि. नं.: NCA-11935

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (विद्युतीय धरापमा मृत्यु)
  • कम्प्युटर अ. नं.8711
  • अ. नं.20
  • घटना भएको जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:दोलालघाट
  • वार्ड नं.:0
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:लोकनाथ गौतम
  • जन्म मिति:
  • साल:2029
  • महिना:00
  • गते:00
  • उमेर:31
  • स्थायी ठेगाना:
  • जिल्ला:रामेछाप
  • गाविस:गुन्सी
  • वार्ड नं.:2
  • टोल:दोडीनी
  • अस्थायी ठेगाना:
  • जिल्ला:रामेछाप
  • गाविस:गुन्सी
  • वार्ड नं.:2
  • टोल:दोडीनी
  • लिङ्ग:पुरुष
  • थर:गौतम
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, साधारण सदस्य
  • बाबुको नाम
  • आमाको नाम:
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:लक्ष्मी गौतम
  • छोराको संख्या:3
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-11-12
  • समय:05:00:00 PM
  • घटनास्थल
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:दोलालघाट
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):गुन्सी गाविस-२ का ३१ वर्षीय लोकनाथ गौतमको ०६० फागुन १२ गते भाइको विवाहको कपडा किनेर घर आउँदै गर्दा दोलालघाट झोलुंगे पुलमा माओवादी कार्यकर्ताले राखेको विद्युतिय धरापमा परी मृत्यु भयो। घटना माओवादी कार्यकर्ता कृष्णप्रसाद पराजुलीले गराएको मृतकका आफन्तको आरोप रहेको छ।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री