2004-02-23 - incident - Parsa district २०६०-११-११ - घटना - पर्सा जिल्ला
Archive ref no: NCA-11925 अभिलेखालय सि. नं.: NCA-11925
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (बेवारिसे बम बिश्फोटबाट मृत्यु)
- कम्प्युटर अ. नं.6342
- अ. नं.3
- घटना भएको जिल्ला:पर्सा
- गाविस:चोरनी
- वार्ड नं.:2
- टोलको नाम:
- पीडित विवरण
- पीडितको नाम:शिवशंकर महतो
- जन्म मिति:
- साल:2016
- महिना:08
- गते:10
- उमेर:44
- स्थायी ठेगाना:
- जिल्ला:पर्सा
- गाविस:चोरनी
- वार्ड नं.:1
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:पर्सा
- गाविस:चोरनी
- वार्ड नं.:1
- टोल:
- लिङ्ग:पुरुष
- थर:महतो
- जात:मधेसी
- भाषा:भोजपुरी
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नाममहन्त महतो धानुक
- आमाको नाम:सुरजीदेवी महतो
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:सुरजकलीदेवी महतो
- छोराको संख्या:3
- छोरीको संख्या:2
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:एकजना जेठो छोरो मजदुरी
- आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)150000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-11-11
- समय:07:30:00 PM
- घटनास्थल
- जिल्ला:पर्सा
- गाविस:चोरनी
- वार्ड नं.:2
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:नारायणी उपक्षेत्रीय अस्पताल, विरगंज
- मिति:2060-11-12
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):चोरनी गाविस-१ निवासी ४४ वर्षीय शिवशंकर महतोको २०६० फागुन ११ गते सोही गाविस-२ मा अवस्थित ज्योति फार्मको ग्याँस प्लान्ट निर रहेको जीपमा धुवा निस्किरहेको बेला के भएर धुवा आएको भनि हेर्न जाँदा जिपमा रहेको बाल्टिनबाट धुवा आएको देखि त्यहाँ उपस्थित व्यक्तिहरुले पानी हाल्न थाले र लगतै बम पड्कीयो र दाहिने खुट्टा पुरै क्षतीग्रस्त भएको तथा पेट र छातीमा चोटलागेका महतोलाई उपचार गराउने क्रममा सोही दिन राती ९ बजे मृत्यु भयो।