2004-02-23 - incident - Parsa district २०६०-११-११ - घटना - पर्सा जिल्ला
Archive ref no: NCA-11926 अभिलेखालय सि. नं.: NCA-11926
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (बेवारिसे बम बिश्फोटबाट मृत्यु)
- कम्प्युटर अ. नं.9581
- अ. नं.70
- घटना भएको जिल्ला:पर्सा
- गाविस:चोरनी
- वार्ड नं.:2
- टोलको नाम:चोरनी
- पीडित विवरण
- पीडितको नाम:मुनरीदेवी राउत
- जन्म मिति:
- साल:2023
- महिना:05
- गते:15
- उमेर:37
- स्थायी ठेगाना:
- जिल्ला:पर्सा
- गाविस:चोरनी
- वार्ड नं.:2
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:पर्सा
- गाविस:चोरनी
- वार्ड नं.:2
- टोल:
- लिङ्ग:महिला
- थर:राउत
- जात:मधेसी
- भाषा:भोजपुरी
- घटना हुँदाको पेशा:ज्यालादारी
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामभिखारी राउत
- आमाको नाम:फुलेनादेवी राउत
- शैक्षिक स्तर:निरक्षर
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:प्रसिद राउत
- छोराको संख्या:2
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या1
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय, पर्सा
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-11-11
- समय:07:00:00 PM
- घटनास्थल
- जिल्ला:पर्सा
- गाविस:चोरनी
- वार्ड नं.:2
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):चोरनी गाविस-२ निवासी ३७ वर्षीया मुनरीदेवी राउतको २०६० फागुन ११ गते घर नजिकै रहेको जिपमा विष्फोटन हुँदा जिप निरै घरको आँगनमा वसीरहेकी पीडितको घटनास्थलमै मृत्यु भएको थियो। जिपमा माओवादीले विष्फोटन पदार्थ राखेका थिए।