2004-02-22 - incident - Rupandehi district २०६०-११-१० - घटना - रूपन्देही जिल्ला
Archive ref no: NCA-11919 अभिलेखालय सि. नं.: NCA-11919
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.3
- घटना:अपाङ्गता
- कम्प्युटर अ. नं.11599
- अ. नं.4
- घटना भएको जिल्ला:रूपन्देही
- गाविस:साडी
- वार्ड नं.:1
- टोलको नाम:मोडवा चौराहा
- पीडित विवरण
- पीडितको नाम:अनवरअली मुसलमान फकिर
- जन्म मिति:
- साल:2014
- महिना:08
- गते:15
- उमेर:46
- स्थायी ठेगाना:
- जिल्ला:रूपन्देही
- गाविस:साडी
- वार्ड नं.:3
- टोल:वनगाई
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:फकिर
- जात:मुस्लिम
- भाषा:अन्य
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेपाली काँग्रेस कार्यकर्ता
- बाबुको नामनखुलेको
- आमाको नाम:नखुलेको
- शैक्षिक स्तर:निरक्षर
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:तजुरनिसा मुसलमान फकिर
- छोराको संख्या:1
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या6
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:No
- प्राप्त भएको भए कोबाट:नपाएको।
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पिडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
- कति रकम बराबर (रु)0
- पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
- अपाङगता भएको अङ्ग दायाँ खुट्टा चलाउन नमिल्ने
- उपचार गराएको अस्पतालको नाम
- गोरखपुर लखनउ
- उपचार मिति0000-00-00
- चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
- दायाँ खुट्टा घुडाँ देखि मुनी काम नलाग्ने भएको। बैशाखीको सहारामा खुट्टा झुड्याएर हिड्नु पर्ने। दुखाई कम गर्न निरन्तर औषधी सेवन गर्नु पर्ने।
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-11-10
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:रूपन्देही
- गाविस:साडी
- वार्ड नं.:1
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):साडी गाविस-३ निवासी अनवरअली मुसलमान फकिरलाई सुराकी गरेको आरोपमा ०६० फागुन १० गते नेकपा माओवादीले केही काम छ भनी घरबाट नियन्त्रणमा लिएर सोही गाविस-१ स्थित मोडवाचौराहमा लगी दुबै हात बाँधेर ढुङामाथी दायाँ खुट्टा राखी धनले थिचेर छियाछिया पारी भाँची दिएका थिए।