2004-02-22 - incident - Dang district २०६०-११-१० - घटना - दाङ जिल्ला
Archive ref no: NCA-11909 अभिलेखालय सि. नं.: NCA-11909
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (विद्युतीय धरापमा मृत्यु)
- कम्प्युटर अ. नं.1829
- अ. नं.12
- घटना भएको जिल्ला:दाङ
- गाविस:लक्ष्मीपुर
- वार्ड नं.:0
- टोलको नाम:
- पीडित विवरण
- पीडितको नाम:भीमबहादुर तामाङ
- जन्म मिति:
- साल:2026
- महिना:05
- गते:20
- उमेर:34
- स्थायी ठेगाना:
- जिल्ला:लमजुङ
- गाविस:भोटेओडार
- वार्ड नं.:9
- टोल:फेडीकुना
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:तामाङ
- जात:जनजाति
- भाषा:तमाङ
- घटना हुँदाको पेशा:सेना
- कार्यालयको नामश्रीनल गण
- पद:जमदार
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामलक्पा तामाङ
- आमाको नाम:मंगलकुमारी तामाङ
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:मंगली तामाङ
- छोराको संख्या:3
- छोरीको संख्या:2
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार
- कति रकम बराबर (रु.)850000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-11-10
- समय:07:00:00 AM
- घटनास्थल
- जिल्ला:दाङ
- गाविस:लक्ष्मीपुर
- वार्ड नं.:0
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:नखुलेको
- मिति:2060-11-11
- चिकित्सकको नाम:नखुलेको
- सदगत गरिएको स्थान
- नखुलेको
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):भोटेओडार गाविस-९ फेदीकुना निवासी श्रीनलगणमा कार्यरत भीमबहादुर तामाङ २०६० फागुन १० गते दाङ जिल्ला लक्ष्मीपुर गाविस-९ भुसोटखोला ओरालोमा गस्तीमा जानेक्रममा माओवादीले राखेको विद्युतिय धरापमा परी मृत्यु भएको थियो। मृतकको सव नचिनिने अवस्थामा रहेको थियो। २०६० फागुन ११ मा सवलाई उनको घरमा ल्याइ सतगत गरिएको थियो।