2004-02-21 - incident - Rautahat district २०६०-११-०९ - घटना - रौतहट जिल्ला
Archive ref no: NCA-11907 अभिलेखालय सि. नं.: NCA-11907
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.6700
- अ. नं.12
- घटना भएको जिल्ला:रौतहट
- गाविस:सिमराभवानीपुर
- वार्ड नं.:6
- टोलको नाम:जयराजपुर टोल भन्दा उत्तर नहरमा
- पीडित विवरण
- पीडितको नाम:वद्री महतो नुनिया
- जन्म मिति:
- साल:2008
- महिना:00
- गते:00
- उमेर:51
- स्थायी ठेगाना:
- जिल्ला:रौतहट
- गाविस:सिमराभवानीपुर
- वार्ड नं.:4
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:रौतहट
- गाविस:सिमराभवानीपुर
- वार्ड नं.:4
- टोल:
- लिङ्ग:पुरुष
- थर:महतो
- जात:मधेसी
- भाषा:भोजपुरी
- घटना हुँदाको पेशा:ज्यालादारी
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवदी, एरिया सदस्य
- बाबुको नामजमदार महतो
- आमाको नाम:लक्ष्मीनियादेवी महतो
- शैक्षिक स्तर:साक्षर
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:लक्ष्मीदेवी महतो
- छोराको संख्या:1
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:सरकार र ICRC
- कति रकम बराबर (रु.)110000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-11-09
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:रौतहट
- गाविस:सिमराभवानीपुर
- वार्ड नं.:6
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सिमराभवानीपुर गाविस-४ निवासी माओवादी एरिया सदस्य ५१ वर्षीय वद्री महतो नुनियालाई ०६० फागुन ९ गते गरुदाबाट आएका सेना र प्रहरीले सिम्राभवानीपुर गाविस-४ स्थित वजारबाट गिरफ्तार गरि जीपमा राखेर गाउँ भन्दा पूर्वतर्फ लगि नहरको बाटोहुँदै जयराजपुर टोल उतर तर्फ लगि गोली हानी हत्या गरे। उनिहरु पुन फर्केर आई घरमा प्रवेश गरि नगद र गरगहना समेत गरी अन्दाजी ४० हजार बरावरको धनमाल लुटपाट गरि घर तोडफोड गरि फर्केको।