2004-02-20 - incident - Khotang district २०६०-११-०८ - घटना - खोटाङ जिल्ला

Archive ref no: NCA-11895 अभिलेखालय सि. नं.: NCA-11895

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.9960
  • अ. नं.257
  • घटना भएको जिल्ला:खोटाङ
  • गाविस:ऐसेलुखर्क
  • वार्ड नं.:8
  • टोलको नाम:झुलेडाँडा
  • पीडित विवरण
  • पीडितको नाम:धनकुमारी गोले
  • जन्म मिति:
  • साल:2042
  • महिना:09
  • गते:10
  • उमेर:18
  • स्थायी ठेगाना:
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:फलामेटार
  • वार्ड नं.:6
  • टोल:कोठे
  • अस्थायी ठेगाना:
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:फलामेटार
  • वार्ड नं.:6
  • टोल:कोठे
  • लिङ्ग:महिला
  • थर:गोले
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नामनेकपा माओवादी
  • पद:कार्यकर्ता
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, कार्यकर्ता
  • बाबुको नामक्षेत्रवहादुर गोले
  • आमाको नाम:जन्तरीमाया गोले
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:No
  • कतै काममा लागेको भए कामको प्रकृति:घरव्यवहारमा रहेको
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-11-08
  • समय:00:09:00 AM
  • घटनास्थल
  • जिल्ला:खोटाङ
  • गाविस:ऐसेलुखर्क
  • वार्ड नं.:8
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नखुलेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • नखुलेको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):फलामेटार गाविस-६ कोठेकी मेनुका भनिने धनकुमारी गोलेको २०६० फागुन ८ गते खोटाङ जिल्लाको ऎसेलुखर्क भिडन्तमा मारिइन। बालबिकास निमाबिको कक्षा ६ मा पढ्दा पढ्दै १४ बर्षको उमेरमा २०५७ चैत १ गते विद्यालयबाटै जर्वजस्ती माओवादीले उनलाई लगेका थिए। अन्य विद्यार्थीलाई लगेको भनी विद्यालय नगई बसेकी उनलाई शिक्षकहरू घरमा गएर सम्झाइ बुझाइ विद्यालय ल्याएकैदिन माओवादीले लगेका थिए। माओवादीले गाँउमा कार्यक्रम गरी उनी मरेको जानकारी परिवारलाई दिए। उनलाई माओवादीले जर्वजस्ती लगेको भनी इन्सेक प्रतिनिधिले मुक्त गर्न निकै पहल गर्दा पनि माओवादीले छोडेका थिएनन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री