2004-02-20 - incident - Khotang district २०६०-११-०८ - घटना - खोटाङ जिल्ला
Archive ref no: NCA-11894 अभिलेखालय सि. नं.: NCA-11894
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.6385
- अ. नं.1
- घटना भएको जिल्ला:खोटाङ
- गाविस:ऐसेलुखर्क
- वार्ड नं.:8
- टोलको नाम:झुलेडाँडा
- पीडित विवरण
- पीडितको नाम:मानबहादुर खड्का (मोहन)
- जन्म मिति:
- साल:2039
- महिना:02
- गते:02
- उमेर:20
- स्थायी ठेगाना:
- जिल्ला:भोजपुर
- गाविस:तीवारीभञ्ज्याङ
- वार्ड नं.:4
- टोल:तिवारीभञ्ज्याङ
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:खड्का
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कार्यालयको नाम
- पद:जनमुक्ति सेना सेक्सन सह कमाण्डर
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:माओवादी जनमुक्ती सेना सेक्सन सह कमाण्डर
- बाबुको नामगंगा बहादुर खड्का
- आमाको नाम:
- शैक्षिक स्तर:साक्षर
- आर्थिक स्तरनखुलेको
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-11-08
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:खोटाङ
- गाविस:ऐसेलुखर्क
- वार्ड नं.:8
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:नखुलेको
- मिति:0000-00-00
- चिकित्सकको नाम:नभएको
- सदगत गरिएको स्थान
- घट्ना स्थलमै
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):तिवारीभन्जयाङ गाविस-४ निवासी माओवादी सेनाका सदस्य २० वर्षीय मानवहादुर खड्काको शाही नेपाली सेनासँग खोटाङको एसेलुखर्क गाविस-८ स्थित झुलेडाँडामा २०६० फागुन ८ गते भएको दोहोरो भिडन्तमा शाही नेपाली सेनाले प्रहार गरेको गोली लागेर घटनास्थलमै मृत्यु भएको थियो।