2004-02-20 - incident - Khotang district २०६०-११-०८ - घटना - खोटाङ जिल्ला

Archive ref no: NCA-11893 अभिलेखालय सि. नं.: NCA-11893

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.556
  • अ. नं.232
  • घटना भएको जिल्ला:खोटाङ
  • गाविस:ऐसेलुखर्क
  • वार्ड नं.:5
  • टोलको नाम:ऐसेलुखर्क
  • पीडित विवरण
  • पीडितको नाम:नन्दलाल सुनार
  • जन्म मिति:
  • साल:2035
  • महिना:10
  • गते:10
  • उमेर:25
  • स्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:कोहलपुर
  • वार्ड नं.:3
  • टोल:गोलपार्क
  • अस्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:बनकटवा
  • वार्ड नं.:3
  • टोल:एचगाउ
  • लिङ्ग:पुरुष
  • थर:सुनार
  • जात:दलित
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:सेना
  • कार्यालयको नामरणभीम गण ओखलढुंगा
  • पद:प्युठ
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामटेक बहादुर सुनार
  • आमाको नाम:कौशिला सुनार
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:मनसरा सुनार
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या1
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:अन्य
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-11-08
  • समय:00:00:03 PM
  • घटनास्थल
  • जिल्ला:खोटाङ
  • गाविस:ऐसेलुखर्क
  • वार्ड नं.:5
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:विरेन्द्र सेनिक अस्पताल
  • मिति:2060-11-09
  • चिकित्सकको नाम:Dr. Sagar
  • सदगत गरिएको स्थान
  • बाके वनकटुवा -५
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बाँके जिल्ला कोहलपुर गाविस-३ घरभई रणभीम गण ओखलढुङ्गामा कार्यरत प्यूठ २५ वर्षीय नन्दलाल सुनारकद्य ०६० फागुन ८ गते दिउँसो ३ खोटाङ जिल्लाको ऐसेलुखर्क गाविस-५ झुलेडाँडा जंगलमा माओवादीसँग भएको दोहोरो भिडन्तमा गोली लागि मृत्यु भयो। उक्त घटनामा १८ जना सुरक्षाकर्मी घाइते भए। दिउँसो करिब ३ बजेदेखि १४ घण्टासम्म भिडन्त भएको थियो। भिडन्तका त्रममा ३ महिला र ५ पुरुष गरी ८ माओवादीको मृत्यु भयो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री