2004-02-20 - incident - Khotang district २०६०-११-०८ - घटना - खोटाङ जिल्ला
Archive ref no: NCA-11889 अभिलेखालय सि. नं.: NCA-11889
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.4948
- अ. नं.20
- घटना भएको जिल्ला:खोटाङ
- गाविस:ऐसेलुखर्क
- वार्ड नं.:8
- टोलको नाम:झुलेडाँडा जंगल
- पीडित विवरण
- पीडितको नाम:चक्रहादुर गौतम
- जन्म मिति:
- साल:2041
- महिना:09
- गते:11
- उमेर:19
- स्थायी ठेगाना:
- जिल्ला:काभ्रेपलाञ्चोक
- गाविस:मादनकुँडारी
- वार्ड नं.:8
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:काभ्रेपलाञ्चोक
- गाविस:मादनकुँडारी
- वार्ड नं.:8
- टोल:
- लिङ्ग:पुरुष
- थर:गौतम
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कार्यालयको नामनेकपा माओवादी
- पद:कमान्डर
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:माओवादीको कार्यकर्ता
- बाबुको नामयानबहादुर गौतम
- आमाको नाम:राधिका गौतम
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:मञ्जु गौतम
- छोराको संख्या:1
- छोरीको संख्या:2
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:Yes
- कतै काममा लागेको भए कामको प्रकृति:घरव्यवहारमा रहेको
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-11-08
- समय:00:11:00 PM
- घटनास्थल
- जिल्ला:खोटाङ
- गाविस:ऐसेलुखर्क
- वार्ड नं.:8
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:नखुलेको
- मिति:0000-00-00
- चिकित्सकको नाम:नखुलेको
- सदगत गरिएको स्थान
- परिवारले लास नै नपाएको
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):काभ्रे मादनकुडारी गाविसका चक्रबहादुर गौतमको २०६० फागुन ८ गते एसेलुखर्क बजारदेखि उतरतफ झुलेडाँडा जंगलमा सुरक्षाकर्मीमाथि आक्रमण गर्दा भएको दोहोरो भिडन्तमा परी मृत्यु भयो। दिउँसो करिब ३ बजेदेखि १४ घण्टा भएको भीडन्तमा थुप्रै माओवादी कार्यकर्ताको मृत्यु भएको थियो।