2004-02-20 - incident - Bara district २०६०-११-०८ - घटना - बारा जिल्ला

Archive ref no: NCA-11884 अभिलेखालय सि. नं.: NCA-11884

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.9480
  • अ. नं.92
  • घटना भएको जिल्ला:बारा
  • गाविस:डुमरबाना
  • वार्ड नं.:7
  • टोलको नाम:महेन्द्रराजमार्गको १३ किलो भन्ने स्थानमा
  • पीडित विवरण
  • पीडितको नाम:जोखन चौधरी
  • जन्म मिति:
  • साल:2033
  • महिना:00
  • गते:00
  • उमेर:27
  • स्थायी ठेगाना:
  • जिल्ला:बारा
  • गाविस:हरैया
  • वार्ड नं.:1
  • टोल:रघुनाथपुर
  • अस्थायी ठेगाना:
  • जिल्ला:बारा
  • गाविस:हरैया
  • वार्ड नं.:1
  • टोल:रघुनाथपुर
  • लिङ्ग:पुरुष
  • थर:चौधरी
  • जात:आदिवासी
  • भाषा:थारु
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामसशस्त्र प्रहरी क्याम्प पिलुवा
  • पद:सशस्त्र प्रहरी
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नाममहजर चौधरी
  • आमाको नाम:सुकियादेवी चौधरी
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:दुखिदेवी चौधरी
  • छोराको संख्या:0
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)800000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-11-08
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:बारा
  • गाविस:डुमरबाना
  • वार्ड नं.:7
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:ना.उ.क्षे अस्पताल, विरगंज
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • आफ्नै गाउँ
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):हरैया गाविस १ का २७ वर्षीय जोखन चौधरीको २०६० फागुन ७ गते माओवादीले अपहरण गरी भोलिपल्ट महेन्द्रराजमार्गको १३ किलो भन्ने ठाउँमा लगि गोली प्रहार गरी हत्या गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री