2004-02-19 - incident - Kapilvastu district २०६०-११-०७ - घटना - कपिलवस्तु जिल्ला

Archive ref no: NCA-11879 अभिलेखालय सि. नं.: NCA-11879

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.1591
  • अ. नं.85
  • घटना भएको जिल्ला:कपिलवस्तु
  • गाविस:हरिहरपुर
  • वार्ड नं.:1
  • टोलको नाम:हरिहरपुर
  • पीडित विवरण
  • पीडितको नाम:हिमबहादुर खत्री (मुकेश)
  • जन्म मिति:
  • साल:2037
  • महिना:01
  • गते:10
  • उमेर:23
  • स्थायी ठेगाना:
  • जिल्ला:कपिलवस्तु
  • गाविस:हरिहरपुर
  • वार्ड नं.:1
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:खत्री
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी कार्यकर्ता
  • बाबुको नामभीमबहादुर खत्री
  • आमाको नाम:नखुलेको
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:तुलसा खत्री
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालयबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-11-07
  • समय:09:00:00 PM
  • घटनास्थल
  • जिल्ला:कपिलवस्तु
  • गाविस:हरिहरपुर
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:लास पाइएन
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • नखुलेको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):हरिहरपुर गाविस-१ निवासी २३ वर्षीय हिमबहादुर खत्रीलाई २०६० फागुन ७ गते तत्कालीन शाही नेपाली सेना गोरुसिहेको टोलीले घरमा बसिरहेको अवस्थामा घर घेरा हाली माओवादी कार्यकर्ताको आरोपमा लखेटी लखेटी गोली हानी हत्या गरेका थिए। उनको परिवारका अनुसार लास प्राप्त भएनन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री