2004-02-18 - incident - Kaski district २०६०-११-०६ - घटना - कास्की जिल्ला
Archive ref no: NCA-11871 अभिलेखालय सि. नं.: NCA-11871
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.2
- घटना:बेपत्ता
- कम्प्युटर अ. नं.1424
- अ. नं.19
- घटना भएको जिल्ला:कास्की
- गाविस:लेखनाथ नपा
- वार्ड नं.:8
- टोलको नाम:शिशुवा
- पीडित विवरण
- पीडितको नाम:सन्तोष राईभाट
- जन्म मिति:
- साल:2040
- महिना:05
- गते:04
- उमेर:20
- स्थायी ठेगाना:
- जिल्ला:कास्की
- गाविस:कालिका
- वार्ड नं.:2
- टोल:ध्रुवपुर
- अस्थायी ठेगाना:
- जिल्ला:कास्की
- गाविस:कालिका
- वार्ड नं.:2
- टोल:ध्रुवपुर
- लिङ्ग:पुरुष
- थर:राइभाट
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:अनेरास्ववियु क्रान्तिकारी जिल्ला सचिव
- बाबुको नामडीलबहादुर राईभाट
- आमाको नाम:मिठूलक्ष्मी राईभाट
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या7
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-11-06
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:कास्की
- गाविस:लेखनाथ नपा
- वार्ड नं.:8
- वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
- नाम:
- ठेगाना
- सम्पर्क टेलिफोन नम्बर:
- बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:
- पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?0000-00-00
- घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 0000-00-00
- जानकारी दिने व्यक्तिको नाम:
- पद
- कार्यालय
- उनको भनाइकालिका गाविस-२ निवासी अनेरास्ववियु क्रान्तिकारी जिल्ला सचिव सन्तोष राईभाटलाई ०६० फागुन ६ गते लेखनाथ नपाको शिशुवाचोकबाट फूलबारी ब्यारेकबाट गएको नेपाली सेनाको टोलीले गिरफ्तार गरी बेपत्ता पारेको थियो। पीडितका दाजु सूर्य राइभाटले ०६६ फागुन ८ गते विजयपुर ब्यारेकबाट बाहिर लगेको देखेको भए तापनि असुरक्षाका कारण सोधपुछ गर्न नसकेको बताए। पीडित परिवारले विभिन्न मानवअधिकारवादी संघ संस्थाहरुमा खोजविनको लागि उजुरी दिए तापनि कुनै उपलब्धि नभएको र अवस्था अज्ञात रहेको छ।