2004-02-18 - incident - Dhankuta district २०६०-११-०६ - घटना - धनकुटा जिल्ला

Archive ref no: NCA-11868 अभिलेखालय सि. नं.: NCA-11868

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.1653
  • अ. नं.10
  • घटना भएको जिल्ला:धनकुटा
  • गाविस:वेलहरा
  • वार्ड नं.:5
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:गंगाबहादुर जोशी
  • जन्म मिति:
  • साल:1990
  • महिना:10
  • गते:18
  • उमेर:70
  • स्थायी ठेगाना:
  • जिल्ला:धनकुटा
  • गाविस:वेलहरा
  • वार्ड नं.:4
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:धनकुटा
  • गाविस:वेलहरा
  • वार्ड नं.:4
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:जोशी
  • जात:जनजाति
  • भाषा:नेवारी
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामबुद्धिलाल जोशी
  • आमाको नाम:लालकुमारी जोशी
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:एकल
  • विवाहित भए पति वा पत्नीको नाम:चन्द्र लक्ष्मी जोशी
  • छोराको संख्या:1
  • छोरीको संख्या:3
  • अन्य आश्रितहरु भए संख्या4
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • धनकुटा नपा-७
  • मिति 2060-11-07
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • स्थाइरुपमा धनकुटा नपा ७ मा घर बनाइ बस्न थालेको।
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-11-06
  • समय:00:00:06 PM
  • घटनास्थल
  • जिल्ला:धनकुटा
  • गाविस:वेलहरा
  • वार्ड नं.:5
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पताल धनकुटा
  • मिति:2060-11-07
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • धनकुटाको मुलघाटमा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):वेलहारा गाविस- ४ निवासी ७० वर्षीय गंगाबहादुर जोशीलाई २०६० फागुन ६ गते सोही गाविस - ५ मा बिनाकारण माओवादीले गोली हानी हत्या गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री