2004-02-17 - incident - Rautahat district २०६०-११-०५ - घटना - रौतहट जिल्ला

Archive ref no: NCA-11860 अभिलेखालय सि. नं.: NCA-11860

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.9867
  • अ. नं.231
  • घटना भएको जिल्ला:रौतहट
  • गाविस:चन्द्रनिगाहापुर
  • वार्ड नं.:1
  • टोलको नाम:जंगल
  • पीडित विवरण
  • पीडितको नाम:पद्मलाल अस्तानी मगर
  • जन्म मिति:
  • साल:2016
  • महिना:00
  • गते:00
  • उमेर:44
  • स्थायी ठेगाना:
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:घर्तीछाप
  • वार्ड नं.:5
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:रौतहट
  • गाविस:चन्द्रनिगाहापुर
  • वार्ड नं.:4
  • टोल:गैडाटार
  • लिङ्ग:पुरुष
  • थर:मगर
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नामसर्वसाधारण
  • पद:सर्वसाधारण
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नखुलेको
  • बाबुको नामरत्नमान अस्तानी मगर
  • आमाको नाम:चन्द्रमाया अस्तानी मगर
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:सोममाया अस्तानीमगर
  • छोराको संख्या:3
  • छोरीको संख्या:3
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:Yes
  • कतै काममा लागेको भए कामको प्रकृति:घरव्यवहारमा रहेको
  • आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • पद्मलालको परिवार काभ्रेबाट बसार्इ सरी रौतहट गएको देखिन्छ।
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-11-05
  • समय:00:09:00 AM
  • घटनास्थल
  • जिल्ला:रौतहट
  • गाविस:चन्द्रनिगाहापुर
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:पोष्टमार्टम नगरेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • परिवारले लास नै नपाएको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):घर्तीछाप गाविस ५ का पदमबहादुर अस्तानी मगरलाई २०६० फागुन ५ गते सुरक्षाकर्मीले नियन्त्रणमा लिइ मारे। सुरक्षाकर्मीले पीडित दोहोरो भिडन्तमा मारिएको जनायो। इन्द्रप्रसाद मैनालीको पारिवारिक झगडा मिलाउनेक्रममा सरकारी सेना आएर गिरफ्तार गरि लगेको परिवारको भनाइ छ। घटनापछि पद्मलालको परिवार काभ्रेबाट बसाइ सरी रौतहट गएको देखिन्छ। उनको गिरफतारपछि गैडाटारको जंगलमा हत्या भएको भनी मानवअधिकार आयोगले पिडकलाई कारबाही र पीडितलाई क्षतिपूर्ति दिन सिफारिस गरीसकेको छ। पीडितपरिवार चन्द्रनिगाहपुर गाविस-४ गैडाटारमा बस्छन्। उनलाइ १ नम्बर वडाको जंगलमा लगि मारिएको थियो। लास भने परिवारले पाएको छैन।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री