2004-02-17 - incident - Nawalparasi district २०६०-११-०५ - घटना - नवलपरासी जिल्ला

Archive ref no: NCA-11858 अभिलेखालय सि. नं.: NCA-11858

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.2561
  • अ. नं.137
  • घटना भएको जिल्ला:नवलपरासी
  • गाविस:पञ्चनगर
  • वार्ड नं.:4
  • टोलको नाम:अलावल
  • पीडित विवरण
  • पीडितको नाम:खेमनारायण फौजदार
  • जन्म मिति:
  • साल:2007
  • महिना:09
  • गते:21
  • उमेर:53
  • स्थायी ठेगाना:
  • जिल्ला:नवलपरासी
  • गाविस:पञ्चनगर
  • वार्ड नं.:4
  • टोल:अलाबल
  • अस्थायी ठेगाना:
  • जिल्ला:नवलपरासी
  • गाविस:पञ्चनगर
  • वार्ड नं.:4
  • टोल:अलाबल
  • लिङ्ग:पुरुष
  • थर:थारु
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेपाली कांग्रेस प्रजातान्त्रिक जिल्ला सभापति
  • बाबुको नामनखुलेको
  • आमाको नाम:नखुलेको
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:डिलकुमारी फौजदार र तीथर्कुमारी फाैजदार
  • छोराको संख्या:5
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)250000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-11-05
  • समय:06:00:00 AM
  • घटनास्थल
  • जिल्ला:नवलपरासी
  • गाविस:पञ्चनगर
  • वार्ड नं.:4
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:पृथ्वीचन्द्र जिल्ला अस्पताल
  • मिति:2060-11-05
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • त्रीवेणीघाट
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):पञ्चनर गाविस-४ अलावल निवासी नेपाली काँग्रेस प्रजातान्त्रिक जिल्ला सभापति ५३ वर्षीय खेमनारायण फौजदारलाई २०६० फागुन ५ गते घरबाट नुहाएर बाहिर निस्किने क्रममा ढोकामै माओवादीले गोली हानी हत्या गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री