2004-02-16 - incident - Sindhupalchok district २०६०-११-०४ - घटना - सिन्धुपाल्चोक जिल्ला

Archive ref no: NCA-11853 अभिलेखालय सि. नं.: NCA-11853

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.3529
  • अ. नं.87
  • घटना भएको जिल्ला:सिन्धुपाल्चोक
  • गाविस:नवलपुर
  • वार्ड नं.:5
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:पदम तामाङ (हिमाल)
  • जन्म मिति:
  • साल:2048
  • महिना:01
  • गते:22
  • उमेर:13
  • स्थायी ठेगाना:
  • जिल्ला:सिन्धुपाल्चोक
  • गाविस:सिपापोखरे
  • वार्ड नं.:4
  • टोल:क्यामुनाडाँडा
  • अस्थायी ठेगाना:
  • जिल्ला:सिन्धुपाल्चोक
  • गाविस:सिपापोखरे
  • वार्ड नं.:4
  • टोल:क्यामुनाडाँडा
  • लिङ्ग:पुरुष
  • थर:तामाङ
  • जात:जनजाति
  • भाषा:तमाङ
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, पार्टी सदस्य
  • बाबुको नामबेलबहादुर तामाङ
  • आमाको नाम:जामुना तामाङ
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-11-04
  • समय:10:00:00 AM
  • घटनास्थल
  • जिल्ला:सिन्धुपाल्चोक
  • गाविस:नवलपुर
  • वार्ड नं.:5
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटना स्थल नजिक
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सिपापोखरे गाविस-४ क्यामुनाडाँडाका १३ वर्षीय पदम तमाङलाई ०६० फागुन ४ गते विहान मेलम्ची बाट आएका सेनाले नवलपुर गाविस-५ मा गोली नी हत्या गरे। पीडितलाई कक्षा ४ मा पढ्दापढ्दै माओवादीले फकाएर पार्टीमा संलग्न गराएका थिए। पीडितको घटनास्थल नजिक माओवादी कार्यकर्ताले सदगत गरे। ०६० वैशाखदेखि भूमिगत भएर हिँडेको पीडितको आमाले बताइन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री