2004-02-16 - incident - Nawalparasi district २०६०-११-०४ - घटना - नवलपरासी जिल्ला
Archive ref no: NCA-11850 अभिलेखालय सि. नं.: NCA-11850
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.3
- घटना:अपाङ्गता
- कम्प्युटर अ. नं.7369
- अ. नं.8
- घटना भएको जिल्ला:नवलपरासी
- गाविस:रामग्राम नपा
- वार्ड नं.:1
- टोलको नाम:सौवाटिकर
- पीडित विवरण
- पीडितको नाम:लखपति चौधरी
- जन्म मिति:
- साल:1988
- महिना:11
- गते:05
- उमेर:78
- स्थायी ठेगाना:
- जिल्ला:नवलपरासी
- गाविस:रामग्राम नपा
- वार्ड नं.:1
- टोल:सौवा टिकर
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:चौधरी
- जात:आदिवासी
- भाषा:थारु
- घटना हुँदाको पेशा:ज्यालादारी
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- शैक्षिक स्तर:नखुलेको
- आर्थिक स्तरनखुलेको
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:निङवडा चौधरी
- छोराको संख्या:2
- छोरीको संख्या:2
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
- क्षतिपुर्ती प्राप्त:No
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पिडितपक्ष विस्थापित भएकोYes
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
- कति रकम बराबर (रु)0
- पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
- अपाङगता भएको अङ्ग शरीरको दायाँ अङग
- उपचार गराएको अस्पतालको नाम
- पाल्पा र परासी
- उपचार मिति0000-00-00
- चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
- घरमानै राख्न पर्ने सुझाव दिएको
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-11-04
- समय:07:30:00 PM
- घटनास्थल
- जिल्ला:नवलपरासी
- गाविस:रामग्राम नपा
- वार्ड नं.:1
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):रामग्राम नपा-१ सौवाटिकर निवासी एक सर्वसाधारण महिला लखपति चौधरीको ०६० फागुन ४ गते मनोनित नगर प्रमुख किरणप्रसाद उपाध्याय को घरमा नेकपा माओवादीले बम विस्फोट गराउदाँ घरको चौखट उछिट्टीएर लाग्दा शरीरको आधा अङ्ग नचल्ने भई अपाङ्ग भइन्।