2004-02-15 - incident - Sindhuli district २०६०-११-०३ - घटना - सिन्धुली जिल्ला

Archive ref no: NCA-11843 अभिलेखालय सि. नं.: NCA-11843

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.6355
  • अ. नं.24
  • घटना भएको जिल्ला:सिन्धुली
  • गाविस:लाम्पनटार
  • वार्ड नं.:3
  • टोलको नाम:सिकारीडाडा
  • पीडित विवरण
  • पीडितको नाम:नवराज परियार
  • जन्म मिति:
  • साल:2046
  • महिना:01
  • गते:28
  • उमेर:14
  • स्थायी ठेगाना:
  • जिल्ला:सिन्धुली
  • गाविस:भीमस्थान
  • वार्ड नं.:6
  • टोल:झार्लाङटार
  • अस्थायी ठेगाना:
  • जिल्ला:सिन्धुली
  • गाविस:भीमस्थान
  • वार्ड नं.:6
  • टोल:झर्लाङटार
  • लिङ्ग:पुरुष
  • थर:परियार
  • जात:दलित
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:ज्यालादारी
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामविरबहादुर परियार
  • आमाको नाम:तुलसा परियार
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल रेडक्रसबाट
  • कति रकम बराबर (रु.)10000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-11-03
  • समय:00:00:00 AM
  • घटनास्थल
  • जिल्ला:सिन्धुली
  • गाविस:लाम्पनटार
  • वार्ड नं.:3
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनास्थलमै गाडेको।
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):भीमस्थान गाविस-१ झार्लाङटारका १४ वर्षीय नवराज परियारलाई ०६० फागुन ३ गते जिल्ला सदरमुकाम सिन्धुलीमाढीबाट गस्तीमा गएको सुरक्षाफौजको टोलीले गोली हानी हत्या गरेको थियो। उक्त स्थानमा राती देखि घर घेरा हाली विहान गोली प्रहार गरी ५ जनाको सामुहिक हत्या गरेको स्थानीयले बताए। उक्त ठाउँमा अघिल्लो दिन बेलुकी माओवादीहरु गएर बसेका थिए। रक्षा मन्त्रायले यस घटनालाई दोहोरो भिडन्त भएको जनाएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री