2004-02-15 - incident - Sindhuli district २०६०-११-०३ - घटना - सिन्धुली जिल्ला

Archive ref no: NCA-11844 अभिलेखालय सि. नं.: NCA-11844

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.6367
  • अ. नं.20
  • घटना भएको जिल्ला:सिन्धुली
  • गाविस:लाम्पनटार
  • वार्ड नं.:3
  • टोलको नाम:सिकारीडाडा
  • पीडित विवरण
  • पीडितको नाम:केशव विक (अजित)
  • जन्म मिति:
  • साल:2029
  • महिना:12
  • गते:05
  • उमेर:31
  • स्थायी ठेगाना:
  • जिल्ला:सिन्धुली
  • गाविस:हतपते
  • वार्ड नं.:7
  • टोल:माथिल्लो बङ्का
  • अस्थायी ठेगाना:
  • जिल्ला:सिन्धुली
  • गाविस:हतपते
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:वि क
  • जात:दलित
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी एरिया सेक्रेटरी
  • बाबुको नामतिर्थमान वश्वकर्मा
  • आमाको नाम:बिन्दामाया बिश्वकर्मा
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:पार्वती वि क
  • छोराको संख्या:3
  • छोरीको संख्या:4
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-11-03
  • समय:05:00:00 AM
  • घटनास्थल
  • जिल्ला:सिन्धुली
  • गाविस:लाम्पनटार
  • वार्ड नं.:3
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनास्थलमै गाडेको।
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):हतपते गाविस- ७ का माओवादी कार्यकर्ता अजित भनिने केशव विकलाई ०६० फागुन ३ गते विहानै लाम्पानटार ३ सिकारीडाडामा घर भित्र सुती रहेको बेला सेनाले घर घेरा हाली गोली हानी हत्या गरे। डरले आफूहरु लाश हेर्न पनि नगएको र हालसम्म काज कृया समेत डरले नगरेको पीडितकी आमा विन्दामाया विक र छोरा बिमल विकले बताए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री