2004-02-15 - incident - Kathmandu district २०६०-११-०३ - घटना - काठमाडौं जिल्ला

Archive ref no: NCA-11840 अभिलेखालय सि. नं.: NCA-11840

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.1734
  • अ. नं.3
  • घटना भएको जिल्ला:काठमाडौं
  • गाविस:काठमाण्डौ महानपा
  • वार्ड नं.:31
  • टोलको नाम:बागबजार
  • पीडित विवरण
  • पीडितको नाम:गणेशदत्त चिल्वाल
  • जन्म मिति:
  • साल:2024
  • महिना:03
  • गते:05
  • उमेर:37
  • स्थायी ठेगाना:
  • जिल्ला:लमजुङ
  • गाविस:धमिलीकुवा
  • वार्ड नं.:2
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:चिल्वाल
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:माओवादी पीडित स‍ंघको केन्द्रीय अध्यक्ष
  • बाबुको नामशेखरीदत्त चिल्वाल
  • आमाको नाम:भगवती चिल्वाल
  • शैक्षिक स्तर:स्नातक
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:सावित्री चिल्वाल
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)300000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • काठमाडौ
  • मिति 2060-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • काठमाडौमा नै बस्दै आएको
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-11-03
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:काठमाडौं
  • गाविस:काठमाण्डौ महानपा
  • वार्ड नं.:31
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:विर अस्पताल काठमाडौ
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • पशुपति आर्यघाट
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):धमिलीकुवा गाविस-२ का गणेशदत्त चिल्वालको २०६० फाल्गुन ३ गते काठमाडौमा नेकपा माओवादीले गोली हानी हत्या गरेका हुन। उनी माओवादी पीडित संघको केन्द्रीय अध्यक्ष थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री