2004-02-15 - incident - Dhading district २०६०-११-०३ - घटना - धादिङ जिल्ला
Archive ref no: NCA-11838 अभिलेखालय सि. नं.: NCA-11838
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गम्भिर प्रकृति)
- कम्प्युटर अ. नं.6399
- अ. नं.26
- घटना भएको जिल्ला:धादिङ
- गाविस:सल्यानकोट
- वार्ड नं.:8
- टोलको नाम:उदुलढुंगा
- पीडित विवरण
- पीडितको नाम:इच्छाविक्रम मल्ल
- जन्म मिति:
- साल:2027
- महिना:04
- गते:05
- उमेर:33
- स्थायी ठेगाना:
- जिल्ला:धादिङ
- गाविस:सल्यानकोट
- वार्ड नं.:8
- टोल:छापचोक
- अस्थायी ठेगाना:
- जिल्ला:धादिङ
- गाविस:सल्यानकोट
- वार्ड नं.:8
- टोल:छापचोक
- लिङ्ग:पुरुष
- थर:मल्ल
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामप्रेमविक्रम मल्ल
- आमाको नाम:हेमकुमारी मल्ल
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:वीना मल्ल
- छोराको संख्या:1
- छोरीको संख्या:2
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-11-03
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:धादिङ
- गाविस:सल्यानकोट
- वार्ड नं.:8
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- आँखु खोला
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सल्यानकोट गाविस-८ छापचोकका ३३ वर्षीय इच्छाविक्रम मल्ललाई ०६० फागुन ३ गते घरमा वसिरहेको अवस्थामा माओवादीले सुराकी गरेको आरोपमा नियन्त्रणमा लिई हात खुट्टा बाँधेर गोली हानी हत्या गरेका थिए।