2004-02-14 - incident - Udaypur district २०६०-११-०२ - घटना - उदयपुर जिल्ला

Archive ref no: NCA-11834 अभिलेखालय सि. नं.: NCA-11834

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (विद्युतीय धरापमा मृत्यु)
  • कम्प्युटर अ. नं.3079
  • अ. नं.46
  • घटना भएको जिल्ला:उदयपुर
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोलको नाम:चुरेजंगल
  • पीडित विवरण
  • पीडितको नाम:तुलसी सिठुङग मगर
  • जन्म मिति:
  • साल:0000
  • महिना:00
  • गते:00
  • उमेर:0
  • स्थायी ठेगाना:
  • जिल्ला:तेह्रथुम
  • गाविस:सोल्मा
  • वार्ड नं.:3
  • टोल:पुरुन्दीन
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:मगर
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामजिल्ला प्रहरी कार्यालय उदयपुर
  • पद:प्रहरी जवान
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नाम
  • आमाको नाम:
  • शैक्षिक स्तर:नखुलेको
  • आर्थिक स्तरनखुलेको
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:सन्तोसी मगर र रूपा मगर (२ जना)
  • छोराको संख्या:3
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन तेह्रथुम
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-11-02
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सोल्मा गाविस-३ निवासी उदयपुर जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी तुलसी सिठुङ्ग मगरको उदउपुर जिल्लाको चुरे जङ्गलमा माओवादीले राखेको विद्युतीय धरापमा परी २०६० फागुन २ गते मृत्यु भयो। उनकेा लास फागुन ३ गते तेह्रथुम ल्याइ दाश सद्गति गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री