2004-02-14 - incident - Kavre district २०६०-११-०२ - घटना - काभ्रेपलाञ्चोक जिल्ला

Archive ref no: NCA-11830 अभिलेखालय सि. नं.: NCA-11830

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.9291
  • अ. नं.125
  • घटना भएको जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:शिखरआम्वोटे
  • वार्ड नं.:4
  • टोलको नाम:बेतिनीपाखो
  • पीडित विवरण
  • पीडितको नाम:चन्द्रबहादुर ठाडामगर
  • जन्म मिति:
  • साल:1993
  • महिना:11
  • गते:03
  • उमेर:67
  • स्थायी ठेगाना:
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:महादेवटार
  • वार्ड नं.:7
  • टोल:निगाले
  • अस्थायी ठेगाना:
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:महादेवटार
  • वार्ड नं.:7
  • टोल:निगाले
  • लिङ्ग:पुरुष
  • थर:मगर
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नामसर्वसाधारण
  • पद:सर्वसाधारण
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:सर्वसाधारण
  • बाबुको नामरूद्धवहादुर ठाडामगर
  • आमाको नाम:नखुलेको
  • शैक्षिक स्तर:निरक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:नखुलेको
  • छोराको संख्या:1
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:घरव्यवहारमा रहेको
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-11-02
  • समय:00:09:00 AM
  • घटनास्थल
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:शिखरआम्वोटे
  • वार्ड नं.:4
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:पोष्टमार्टम नगरेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • गाउमा नै
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):महादेवटार गाविस ७ निगालेका ६७ वर्षीय चन्द्रबहादुर ठाडामगरको २०६० फागुन २ गते बिहान ९ बजे सुरक्षाकर्मीहरूले घरबाट समातेर जंगलमा लगी गोली हानेर हत्या गरे। डोको बेचेर परिवारको पेट धान्ने चन्द्रबहादुर सो दिन विहान चिया खादै डोको बुन्दै गरेको अबस्थामा अनायास तीनजना सेना आएर तपाइ चौरमा जानुपरयो भनी बोलाएर हत्या गरेका थिए। हत्या अघि नौ नम्वर बाहीनी लेखिएको बन्दुक भिरेका ३१ जनाले मगरलाई घेराबन्दी गरी यातना दिदै बनतर्फ लगेका थिए। इन्सेक प्रतिनिधी घटनास्थलमा जाँदा घरभन्दा एक घण्टाको दुरीमा रहेको बेतिनी पाखो नामक जंगलमा सेनाले प्रयोग गर्ने गरेको १ दशमलब ६२ एस.एम.टि.सि २००१ को पाँच राउन्ड गोली हानेर लुगा च्यातच्युत पारी भिरबाट लडाएको अवस्थामा उनको हत्या भएको देखिन्थ्यो। ठाडामगरको लास खोज्दै जादाँ फागुन ३ गते नजिकको जंगलमा हात खुट्टाको मासु लुछेको अबस्थामा फेला परेको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री