2004-02-14 - incident - Kavre district २०६०-११-०२ - घटना - काभ्रेपलाञ्चोक जिल्ला

Archive ref no: NCA-11831 अभिलेखालय सि. नं.: NCA-11831

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.8137
  • अ. नं.49
  • घटना भएको जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:महादेवटार
  • वार्ड नं.:7
  • टोलको नाम:निगाले
  • पीडित विवरण
  • पीडितको नाम:सीता तामाङ
  • जन्म मिति:
  • साल:2043
  • महिना:00
  • गते:00
  • उमेर:17
  • स्थायी ठेगाना:
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:वालुवापाटी
  • वार्ड नं.:8
  • टोल:नाल्दुम
  • अस्थायी ठेगाना:
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:वालुवापाटी
  • वार्ड नं.:8
  • टोल:नाल्दुम
  • लिङ्ग:महिला
  • थर:तामाङ
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नामनेकपा माओवादी
  • पद:कम्पनी सदस्य
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, कार्यकर्ता
  • बाबुको नामदिलबहादुर तामाङ
  • आमाको नाम:तितिरी तामाङ
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:घरव्यवहारमा रहेको
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-11-02
  • समय:00:02:00 PM
  • घटनास्थल
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:महादेवटार
  • वार्ड नं.:7
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:पोष्टमार्टम नगरेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनास्थल
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):वालुवापाटी गाविसका सीता तामाङको २०६० फागुन २ गते महादेबटार गाविस ७ निगालेमा सुरक्षाकर्मीले गोली हानी हत्या गरे। माओवादीकी कार्यकर्ता तामाङ केही दिनदेखि सो इलाकामा पार्टी काममा रहेकी थिइन। सुरक्षाकर्मीले उनलाई नजिकैको चौरमा गाडीहिडेका थिए। घटनाको लगत्तै सिपाली एरियामा माओवादी मारिएको रक्षा वज्ञप्ती आयो। माओवादीहरूले आफ्नो एफ एममा ४ नम्बर कम्पनीकी सीतालाई सेनाले मारेको जानकारी गराए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री