2004-02-14 - incident - Jhapa district २०६०-११-०२ - घटना - झापा जिल्ला
Archive ref no: NCA-11827 अभिलेखालय सि. नं.: NCA-11827
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.3
- घटना:अपाङ्गता
- कम्प्युटर अ. नं.7275
- अ. नं.6
- घटना भएको जिल्ला:झापा
- गाविस:भद्रपुर नपा
- वार्ड नं.:1
- टोलको नाम:महेसपुर
- पीडित विवरण
- पीडितको नाम:कमल कोइराला
- जन्म मिति:
- साल:2019
- महिना:08
- गते:15
- उमेर:48
- स्थायी ठेगाना:
- जिल्ला:भोजपुर
- गाविस:भोजपुर
- वार्ड नं.:4
- टोल:पोखरे
- अस्थायी ठेगाना:
- जिल्ला:मोरङ
- गाविस:बिराटनगर उपमहानपा
- वार्ड नं.:20
- टोल:मिल्सएरिया
- लिङ्ग:पुरुष
- थर:कोइराला
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:प्रहरी
- कार्यालयको नामसिमा प्रहरी चौकी केचना, झापा
- पद:प्रहरी सहायक निरीक्षक
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नभएको
- बाबुको नामछत्रबहादुर कोइराला
- आमाको नाम:नखुलेको
- शैक्षिक स्तर:साक्षर
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:मीना कोइराला
- छोराको संख्या:2
- छोरीको संख्या:2
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:अन्य
- क्षतिपुर्ती प्राप्त:No
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पिडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति 2052-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- जागिरबाट अपाङगताको पेन्सन प्राप्त भएको छ।
- क्षतिपूर्ति प्राप्त भएको भए कोबाट गृह मन्त्रालय
- कति रकम बराबर (रु)50000
- पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
- अपाङगता भएको अङ्ग आँखामा गहिरो असर परेको तथा हातको औंला भाँचिएको छ
- उपचार गराएको अस्पतालको नाम
- वीरेन्द्र प्रहरी अस्पताल
- उपचार मिति0000-00-00
- चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
- चोट अहिले पनि निको भईनसकेकाले उपचार गर्ने क्रमलाई जारी राखिएको छ।
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-11-02
- समय:00:00:09 AM
- घटनास्थल
- जिल्ला:झापा
- गाविस:भद्रपुर नपा
- वार्ड नं.:1
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):भोजपुर गाविस-४ पोखरे निवासी सीमा प्रहरी चौकी केचना झापमा कार्यरत नेपाल प्ररहरीका असई कमल कोइराला कार्यालय नजिकै ड्युटीमा रहेको समयमा माओवादी कार्यकर्ताले थापेको विध्युतीय धराप विस्फोट हुँदा उनको आँखा, हात र शरीरकका अन्य अङगहरूमा गहिरो चोट लाग्यो। विध्युतीय धराप विस्फोटपछि कोइरालाको बाँया आँखा पुर्णरुपमा क्षति भएको छ भने हातको कान्छी औंलो काटिएकाले अरूको भरमा बाँच्नुपरेको छ।