2004-02-14 - incident - Banke district २०६०-११-०२ - घटना - बाँके जिल्ला

Archive ref no: NCA-11825 अभिलेखालय सि. नं.: NCA-11825

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (बेवारिसे बम बिश्फोटबाट मृत्‍यु)
  • कम्प्युटर अ. नं.407
  • अ. नं.166
  • घटना भएको जिल्ला:बाँके
  • गाविस:वैजापुर
  • वार्ड नं.:2
  • टोलको नाम:बेलासापुर
  • पीडित विवरण
  • पीडितको नाम:इन्द्रकुमारी थारु
  • जन्म मिति:
  • साल:2039
  • महिना:02
  • गते:24
  • उमेर:21
  • स्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:वैजापुर
  • वार्ड नं.:2
  • टोल:वेलासपुर
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:महिला
  • थर:थारु
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामस्व. धर्म सिह थारु
  • आमाको नाम:जैती थारु
  • शैक्षिक स्तर:निरक्षर
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य अज्ञात
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-11-02
  • समय:00:00:12 PM
  • घटनास्थल
  • जिल्ला:बाँके
  • गाविस:वैजापुर
  • वार्ड नं.:2
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • वैजापुर नजिक राप्ती नदिमा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बाँके बैजापुर गाविस-२ की १७ वर्षीया इन्द्रकुमारी थारु घर नजिकैको राप्ति नदीमा वेवारिसे अवस्थामा फालिएको विष्फोटक पदार्थ घरमा ल्याएर खेलाउँने क्रममा ०६० फागुन २ गते दिउँसो विष्फोट भई मृत्यु भयो। नदीले बगाएका दाउरा लिन गएको अवस्थामा नदिको छेउमा वेवारिसे अवस्थामा भेटिएको विस्फोटक पदार्थ फलाम सम्झेर घरमा ल्याइ डेरीमा राख्ने क्रममा विस्फोट भएको थियो

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री