2004-02-13 - incident - Sindhuli district २०६०-११-०१ - घटना - सिन्धुली जिल्ला
Archive ref no: NCA-11818 अभिलेखालय सि. नं.: NCA-11818
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.10152
- अ. नं.238
- घटना भएको जिल्ला:सिन्धुली
- गाविस:क्यानेश्वर
- वार्ड नं.:2
- टोलको नाम:केवलचुली
- पीडित विवरण
- पीडितको नाम:कालीमाया तामाङ (सम्झना)
- जन्म मिति:
- साल:2042
- महिना:02
- गते:01
- उमेर:19
- स्थायी ठेगाना:
- जिल्ला:सिन्धुली
- गाविस:हरिहरपुरगढी
- वार्ड नं.:8
- टोल:चिसापानी
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:महिला
- थर:तमाङ
- जात:जनजाति
- भाषा:तमाङ
- घटना हुँदाको पेशा:राजनीति
- कार्यालयको नाम
- पद:पार्टी सदस्य
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी
- बाबुको नामजयबहादुर रुम्वा तामाङ
- आमाको नाम:जिरीमाया रुम्वा
- शैक्षिक स्तर:साक्षर
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:पतिसँग सम्बन्ध विच्छेद भएको व्यवहारिक रुपमा
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-11-01
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:सिन्धुली
- गाविस:क्यानेश्वर
- वार्ड नं.:0
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटना स्थलमा प्रहरीले नै गाडेको।
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):हरिहरपुरगढी गाविस- ८ चिसापानी की १८ वर्षीया कालीमाया तामाङलाई ०६० फागनु १ गते क्यानेश्वर गाविस स्थित एक घरभित्र सेल्टरमा बसेको बेला सर्लाहीबाट गस्तिमा गएको सेनाले माओवादीको भेषमा गई सेल्टर पत्ता लगाई घर घेला हाली गोली हानी हत्या गरे। त्याहा अन्य ५ जनाको सामुहिक हत्या भएको थियो।