2004-02-13 - incident - Sindhuli district २०६०-११-०१ - घटना - सिन्धुली जिल्ला
Archive ref no: NCA-11811 अभिलेखालय सि. नं.: NCA-11811
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.10030
- अ. नं.142
- घटना भएको जिल्ला:सिन्धुली
- गाविस:क्यानेश्वर
- वार्ड नं.:2
- टोलको नाम:छ्याँगछ्यांगे दोभान
- पीडित विवरण
- पीडितको नाम:शिला बस्नेत
- जन्म मिति:
- साल:2026
- महिना:00
- गते:00
- उमेर:34
- स्थायी ठेगाना:
- जिल्ला:सर्लाही
- गाविस:सासापुर
- वार्ड नं.:3
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:सर्लाही
- गाविस:सासापुर
- वार्ड नं.:3
- टोल:
- लिङ्ग:महिला
- थर:बस्नेत
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कार्यालयको नामनेकपा माओवादी
- पद:
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, जिल्ला कार्यालय अनेमसंघ क्रान्तिकारी सदस्य
- बाबुको नामदानबहादुर बस्नेत
- आमाको नाम:कृष्णमाया बस्नेत
- शैक्षिक स्तर:प्रावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:पदमबहादुर बस्नेत
- छोराको संख्या:0
- छोरीको संख्या:4
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:मातृका यादव
- कति रकम बराबर (रु.)10000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-11-01
- समय:12:00:00 AM
- घटनास्थल
- जिल्ला:सिन्धुली
- गाविस:क्यानेश्वर
- वार्ड नं.:2
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- सेनाले दोभान नजिकैको खोल्सामा गाडेको।
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सासापुर गाविस-३ की माओवादी कार्यकर्ता ३४ वर्षीया सिला बस्नेतलाई ०६० फागुन १ गते दिउँसो सुरक्षाकर्मीले सिन्धुली जिल्लाको क्यानेश्वर गाविस-२ स्थित छ्याँगछ्यांगे दोभानमा एक घरमा बसिरहेको अवस्थामा नियन्त्रणमा लिई कुटपिट गर्दै गोली हानी हत्या गरे। पीडित अनेमसघग क्रान्तिकारीकी जिल्ला सदस्य थिइन्।