2004-02-13 - incident - Kavre district २०६०-११-०१ - घटना - काभ्रेपलाञ्चोक जिल्ला

Archive ref no: NCA-11809 अभिलेखालय सि. नं.: NCA-11809

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:२९
  • पीडितको नाम र थर:विक्रम लामा
  • ठेगाना:पोखरी नारायणस्थान-८, काभ्रेपलाञ्चोक
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:विक्रम लामालाई मिति २०६०/११/१ गते काभ्रे जिल्लाको पोखरीनारायण गाविस- ५ स्थित भैँसी बेचेको पैसा उठाउन गएको बखत भकण्डेवेँसीबाट खटी गएको सुरक्षाकर्मीले पक्राउ गरी गोली हानी मृत्यु भएकोले आवश्यक अनुसन्धान गरी दोषीउपर कारबाही तथा पीडित परिवारलाई क्षतिपूर्ति उपलव्ध गराइदिन आयोगमा निवदेन दर्ता हुन आएको
  • उल्लङ्घनकर्ता:सुरक्षाकर्मी
  • आयोगको निर्णय:दोषी सुरक्षाकर्मीलाई पच्रलित कानुनबमोजिम कारबाही तथा मृतकको उमेर २० वर्ष मात्रै रहेको र निजकी श्रीमती तथा नाबालक बच्चासमेत निजउपर आश्रित भएको सन्दर्भमा आवश्यकता र औचित्यसमेतका आधारमा मृतकका नजिकको हकवालालाई एक लाख रुपियाँ क्षतिपूर्ति उपलव्ध गराइदिन श्री ५ को सरकारलाई मिति २०६१/५/१ मा लेखी पठाउने निर्णय
  • आयागेबाट गरिएको सिफारिसको विवरण:*श्री ५ को सरकारमा मिति २०६१/०५/२५ गते निर्णय कार्यान्वयनको लागि पठाइएको, च. नं. १४६९ मिति २०६२/०१/२८ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कायार्लयलाई ताकेता
  • कार्यान्वयनको स्थिति:-
  • कैफियत:नभएको

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री