2004-02-13 - incident - Kavre district २०६०-११-०१ - घटना - काभ्रेपलाञ्चोक जिल्ला
Archive ref no: NCA-11807 अभिलेखालय सि. नं.: NCA-11807
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.9255
- अ. नं.115
- घटना भएको जिल्ला:काभ्रेपलाञ्चोक
- गाविस:शिशाखानी
- वार्ड नं.:8
- टोलको नाम:रोशीखोला
- पीडित विवरण
- पीडितको नाम:रामवहादुर तामाङ (काले, एक्का,)
- जन्म मिति:
- साल:2018
- महिना:00
- गते:00
- उमेर:42
- स्थायी ठेगाना:
- जिल्ला:काभ्रेपलाञ्चोक
- गाविस:शिखरआम्वोटे
- वार्ड नं.:6
- टोल:ठूलोगाउ
- अस्थायी ठेगाना:
- जिल्ला:काभ्रेपलाञ्चोक
- गाविस:शिखरआम्वोटे
- वार्ड नं.:6
- टोल:ठूलोगाउ
- लिङ्ग:पुरुष
- थर:तामाङ
- जात:जनजाति
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कार्यालयको नामनेकपा माओवादी
- पद:कार्यकर्ता
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, कार्यकर्ता
- बाबुको नामचमारसिं तामाङ
- आमाको नाम:नखुलेको
- शैक्षिक स्तर:साक्षर
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:साँचीमाया तामाङ
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:Yes
- कतै काममा लागेको भए कामको प्रकृति:घरव्यवहारमा रहेको
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-11-01
- समय:00:04:00 PM
- घटनास्थल
- जिल्ला:काभ्रेपलाञ्चोक
- गाविस:शिशाखानी
- वार्ड नं.:8
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:पोष्टमार्टम नगरेको
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- परिवारले लास नै नपाएको
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):शिखरआम्बोटे गाविस ६ का काले तामाङको २०६० फागुन १ गते शिसाखानी गाविसको रोशीखोलामा सुरक्षाकर्मीले गोली हानी हत्या गरे। सेनाले मृतकको साथबाट सकेट बम बरामद गरेको बतायो। लास गन्हाउन थालेपछि स्थानियबासीले लास सोही स्थानमा खाल्डो खनेर पुरे।