2004-02-13 - incident - Kavre district २०६०-११-०१ - घटना - काभ्रेपलाञ्चोक जिल्ला

Archive ref no: NCA-11805 अभिलेखालय सि. नं.: NCA-11805

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.7901
  • अ. नं.29
  • घटना भएको जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:पोखरी चौरी
  • वार्ड नं.:4
  • टोलको नाम:रैकरटोल
  • पीडित विवरण
  • पीडितको नाम:रिना रसाइली
  • जन्म मिति:
  • साल:2043
  • महिना:03
  • गते:07
  • उमेर:17
  • स्थायी ठेगाना:
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:पोखरी चौरी
  • वार्ड नं.:4
  • टोल:रैकरटोल
  • अस्थायी ठेगाना:
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:पोखरी चौरी
  • वार्ड नं.:4
  • टोल:रैकरटोल
  • लिङ्ग:महिला
  • थर:रसाइली
  • जात:दलित
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:विद्यार्थी
  • कार्यालयको नामजागृती मावि, पोखरीचौरी
  • पद:बिद्यार्थी
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:एकिकृत नेकपा माओवादीको समर्थक
  • बाबुको नामकर्णबहादुर रसाइली
  • आमाको नाम:सुन्तली रसाइली
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या10
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:No
  • कतै काममा लागेको भए कामको प्रकृति:घरव्यवहारमा रहेको
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • काठमाडौं
  • मिति 2060-11-05
  • पुनस्थापित भएको भए मिति2061-11-01
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पारिबारिक अवस्था कमजोर। कहिलेकाहि काठमाडौंतिर आउने जाने गरेको।
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-11-01
  • समय:00:05:15 AM
  • घटनास्थल
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:पोखरी चौरी
  • वार्ड नं.:4
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:पोष्टमार्टम नगरेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • खस्रेको डाँडोमा परम्पराअनुसार गाडेको।
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):पोखरीचौरी गाविस ४ रैकरटोल (ढोकेडाँडा) निवासी जागृती माबिको कक्षा ७ मा अध्यनरत १७ वर्षीया रिना रसाइलीको २०६० फागुन १ गते बिहान ५ : १५ बजे सेनाले घरपछाडी लगेर गोली हानी हत्या गरेका थिए। पीडितका बुबाले छोरीलाई सुरक्षाकर्मीले बलात्कार गरी हत्या गरेको भन्दै ९ नम्बर बाहिनी भकुन्डेका उपसेनानीसहितलाई कारबाहीको मागगरी २०६३ जेठ ११ गते जिल्ला प्रहरी कार्यालय काभ्रेमा मुद्दा दर्ता गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री