2004-02-13 - incident - Kavre district २०६०-११-०१ - घटना - काभ्रेपलाञ्चोक जिल्ला
Archive ref no: NCA-11803 अभिलेखालय सि. नं.: NCA-11803
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.8380
- अ. नं.63
- घटना भएको जिल्ला:काभ्रेपलाञ्चोक
- गाविस:गोठपानी
- वार्ड नं.:8
- टोलको नाम:सुँगुरे
- पीडित विवरण
- पीडितको नाम:टाँसी लामा
- जन्म मिति:
- साल:2041
- महिना:10
- गते:12
- उमेर:19
- स्थायी ठेगाना:
- जिल्ला:काभ्रेपलाञ्चोक
- गाविस:मादनकुँडारी
- वार्ड नं.:1
- टोल:चोटोल
- अस्थायी ठेगाना:
- जिल्ला:काभ्रेपलाञ्चोक
- गाविस:मादनकुँडारी
- वार्ड नं.:1
- टोल:चोटोल
- लिङ्ग:पुरुष
- थर:लामा
- जात:जनजाति
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कार्यालयको नामनेकपा माओवादी
- पद:कार्यकर्ता
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, कार्यकर्ता
- बाबुको नामपञ्जबहादुर लामा
- आमाको नाम:साहीली लामा
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या2
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:घरव्यवहारमा रहेको
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-11-01
- समय:00:05:00 PM
- घटनास्थल
- जिल्ला:काभ्रेपलाञ्चोक
- गाविस:गोठपानी
- वार्ड नं.:8
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:पोष्टमार्टम नगरेको
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनास्थल नजिकै
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):मादनकुँडारी गाविस निवासी माओवादी एरिया कमाण्डर टाँसी लामाको २०६० फागुन १ गते गोठपानी गाविस ८ बाट गिरफ्तार गरी सुरक्षाकर्मीले सोही गाविसको बालज्योती प्राबिको प्राङ्रगणमा लगेर प्रहार गरी हत्या गरे। सुरक्षाकर्मीको नियन्त्रणमा परेपछि उनले म बरु तपाहरूसंगै हिड्छु मलाई नमार्नुस भन्दा पनि उनको कुरा नसुनी मारिएको थियो। उनको साथबाट सुरक्षाकर्मीले ग्रिर्नेट फेला पारेका थिए।