2004-02-13 - incident - Gulmi district २०६०-११-०१ - घटना - गुल्मी जिल्ला

Archive ref no: NCA-11802 अभिलेखालय सि. नं.: NCA-11802

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (बेवारिसे बम बिश्फोटबाट मृत्‍यु)
  • कम्प्युटर अ. नं.141
  • अ. नं.7
  • घटना भएको जिल्ला:गुल्मी
  • गाविस:दर्लामचौर
  • वार्ड नं.:4
  • टोलको नाम:नयां पोखरा
  • पीडित विवरण
  • पीडितको नाम:दीपक महत
  • जन्म मिति:
  • साल:2042
  • महिना:00
  • गते:00
  • उमेर:18
  • स्थायी ठेगाना:
  • जिल्ला:गुल्मी
  • गाविस:दर्लामचौर
  • वार्ड नं.:1
  • टोल:नयांपोखरा
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:महत
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:विद्यार्थी कार्यकर्ता
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी अनेरास्ववियू क्रान्तिकारी
  • बाबुको नामलोकेन्द्र महत
  • आमाको नाम:मिना महत
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-11-01
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:गुल्मी
  • गाविस:दर्लामचौर
  • वार्ड नं.:4
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पताल गुल्मी
  • मिति:2060-11-02
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • दर्लामचौर
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):दर्लामचौर गाविस-४ निवासी दीपक महतको २०६० फागुन १ गते दर्लामचौर गाविसमा वेवारिसे अवस्थामा छाडिएको विस्फोटक पदार्थमा परी मृत्यु भयो। उक्त घटनामा सोही ठाउँका १६ वर्षीय तारा खत्री घाइते भए। उक्त बम माओवादीले छाडेको आशंका गरिएको छ।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री