2004-02-12 - incident - Parsa district २०६०-१०-२९ - घटना - पर्सा जिल्ला

Archive ref no: NCA-11797 अभिलेखालय सि. नं.: NCA-11797

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.6330
  • अ. नं.11
  • घटना भएको जिल्ला:पर्सा
  • गाविस:बगवन्ना
  • वार्ड नं.:9
  • टोलको नाम:जमुनाटोल
  • पीडित विवरण
  • पीडितको नाम:खेमलाल आचार्य
  • जन्म मिति:
  • साल:2010
  • महिना:03
  • गते:28
  • उमेर:50
  • स्थायी ठेगाना:
  • जिल्ला:पर्सा
  • गाविस:बगवन्ना
  • वार्ड नं.:9
  • टोल:जमुनाटोल
  • अस्थायी ठेगाना:
  • जिल्ला:पर्सा
  • गाविस:बगवन्ना
  • वार्ड नं.:9
  • टोल:जमुनाटोल
  • लिङ्ग:पुरुष
  • थर:आचार्य
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नामछैन
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामकुसमाखर आचार्य
  • आमाको नाम:भौतीमाया आचार्य
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:देवमाया आचार्य
  • छोराको संख्या:2
  • छोरीको संख्या:3
  • अन्य आश्रितहरु भए संख्या1
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-10-29
  • समय:08:00:00 PM
  • घटनास्थल
  • जिल्ला:पर्सा
  • गाविस:बगवन्ना
  • वार्ड नं.:9
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बगवन्ना गाविस-९ जमुनाटोल निवासी ५० वर्षीय खेमलाल आचार्यलाई ०६० माघ २९ गते राती घरबाट सुरक्षाकर्मीले प्रक्राउ गरी नजिकैको जङ्गलमा लगी गोली हानी हत्या गरेर लास त्यही छोडेर गएका थिए। सुरक्षाकर्मीको डरले आफन्तले लास घरमा ल्याएका थिएनन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री