2004-02-12 - incident - Bara district २०६०-१०-२९ - घटना - बारा जिल्ला

Archive ref no: NCA-11790 अभिलेखालय सि. नं.: NCA-11790

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:३०
  • पीडितको नाम र थर:सुरेश राउत कुर्मी, र किशोरी राउत कुर्मी
  • ठेगाना:रघुनाथपुर गाविस, बारा
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:बारा जिल्ला रघनुाथपुर गाविस- ५ स्थित मिति २०६०/१०/२९ गते सोही ठाउँ बस्ने किशोरी राउत कुर्मी तथा सुरेश राउत कुर्मीको सुरक्षाकर्मीबाट हत्या गरिएकोले घटनाको अनसुन्धान गरी दोषी उपर कारबाही तथा पीडित परिवारलाई क्षतिपूर्ति उपलव्ध गराइदिन आयोगमा निवदे न दर्ता हुन आएको
  • उल्लङ्घनकर्ता:सुरक्षाकर्मी
  • आयोगको निर्णय:दोषी सुरक्षाकर्मीलाई प्रचलित कानुनबमोजिम कारबाही तथा पीडित परिवारहरूलाई जनही रु. १,००,०००/- क्षतिपूर्ति उपलव्ध गराइदिन श्री ५ को सरकारलाई मिति २०६१/६/२० मा लेखी पठाउने निर्णय
  • आयागेबाट गरिएको सिफारिसको विवरण:श्री ५ को सरकारमा मिति ०६१/८/४ मा आयोगबाट निर्णय कार्यान्वयनको लागि लेखी पठाइएको, मिति २०६२/०१/२९ गते पुन: ताकेता
  • कार्यान्वयनको स्थिति:उक्त घटनामा "सैनिक व्यक्तिहरूको कुनै लापरवाही वा गल्ती वा रिसइवीले नभई परिस्थितिवस उक्त घटना हुन गएकाले अपरेसनमा खटिएका कमाण्डरलाई चेतावनी दिने कारबाही भइसकेको छ" भनी शाही नेपाली जङ्गी अड्डा, मानवअधिकार शाखा, कार्यरथी विभागको प. सं. १४६४४/१६/ए/०६१/६२/ ६१, मिति २०६२/११/१४ गतेको पत्रमार्फत् जानकारी प्राप्त
  • कैफियत:नभएको

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री