2004-02-12 - incident - Bara district २०६०-१०-२९ - घटना - बारा जिल्ला
Archive ref no: NCA-11787 अभिलेखालय सि. नं.: NCA-11787
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.7324
- अ. नं.141
- घटना भएको जिल्ला:बारा
- गाविस:महेन्द्रआदर्श
- वार्ड नं.:3
- टोलको नाम:
- पीडित विवरण
- पीडितको नाम:शम्भु पौड्याल (रामशरण)
- जन्म मिति:
- साल:2018
- महिना:11
- गते:28
- उमेर:42
- स्थायी ठेगाना:
- जिल्ला:सिन्धुपाल्चोक
- गाविस:मानेश्वरा
- वार्ड नं.:7
- टोल:बोराबारी
- अस्थायी ठेगाना:
- जिल्ला:सिन्धुपाल्चोक
- गाविस:मानेश्वरा
- वार्ड नं.:7
- टोल:बोराबारी
- लिङ्ग:पुरुष
- थर:पौड्याल
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवfदी, उप क्षेत्रीय ब्यूरो सदस्य
- बाबुको नामताराप्रसाद पौड्याल
- आमाको नाम:गंगादेवी पौड्याल
- शैक्षिक स्तर:प्रमाणपत्र
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:नानीमैया पौड्याल र रञ्जना घिमिरे
- छोराको संख्या:0
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-10-29
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:बारा
- गाविस:महेन्द्रआदर्श
- वार्ड नं.:3
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):मानेश्वरा गाविस-७ का ४२ वर्षीय शम्भु पौड्यालकाे २०६० माघ २९ गते बारा जिल्लाको महेन्द्रआदर्श गाविसमा सेनाले चलाएको गोली लागी मृत्यु भएको थियो। पीडित माओवादीको उपक्षेत्रीय व्यूरो सदस्य थिए।