2004-02-11 - incident - Palpa district २०६०-१०-२८ - घटना - पाल्पा जिल्ला

Archive ref no: NCA-11782 अभिलेखालय सि. नं.: NCA-11782

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:२५७
  • पीडितको नाम र थर:ऐतुराम राना, घाइतहेरू केशकुमारी राना, नीलबहादुर राना, भुमबहादुर डिसुवा
  • ठेगाना:पाल्पा, खालिवन गाविस वडा नं.- ५
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:उजुरी नम्बर ४१०, जिल्ला पाल्पा खालिवन गाविस वडा नं.- ५ साठ्ठीपाइला बस्ने गोपी सर रानाको छोरा वर्ष ८ को ऐतुराम रानाको २०६०/१०/२८ गते बेवारिसे बम बिष्फोटन हनु गई मृत्यु भएको
  • उल्लङ्घनकर्ता:नेकपा (माओवादी)
  • आयोगको निर्णय:निज ऐतुराम रानाको मृत्यु हनु गएकाले े पीडित परिवारको भरणपोषणको लागि रु.३,००,०००/- क्षतिपूर्ति उपलब्ध गराउन रघाइतेहरूकशेकुमारी राना, नीलबहादुर राना र भमु बहादुर डिसवुाको नि:शुल्क उपचारको व्यवस्था गर्न नेपाल सरकारलाई सिफारिस गर्ने भनी २०६५/९/२० मा निर्णय गरिएको
  • आयागेबाट पठाइएको पत्रको विवरण:च. नं. ४१० संरक्षण १०३९ मिति २०६५/११/१९ मा प्र.म.म.प.को कायार्लय तथा शान्ति तथा पुन:निर्माण मन्त्रालयलाई आयोगको निर्णय सिफारिस गर्ने
  • कार्यान्वयनको स्थिति:प्र.म.म.प.को कार्यालयको च. नं. २५३ मिति २०६५/११/३० मा आयोगको निर्णय कार्यान्वयनको लागि गृह तथा शान्ति मन्त्रालयलाई लेखिएको पत्रको बोधार्थ प्राप्त
  • कैफियत:नभएको

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री