2004-02-11 - incident - Kavre district २०६०-१०-२८ - घटना - काभ्रेपलाञ्चोक जिल्ला

Archive ref no: NCA-11778 अभिलेखालय सि. नं.: NCA-11778

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (विद्युतीय धरापमा मृत्यु)
  • कम्प्युटर अ. नं.8074
  • अ. नं.41
  • घटना भएको जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:खार्पाचोक
  • वार्ड नं.:1
  • टोलको नाम:स्याउले
  • पीडित विवरण
  • पीडितको नाम:बाबुलाल तामाङ
  • जन्म मिति:
  • साल:2001
  • महिना:00
  • गते:00
  • उमेर:59
  • स्थायी ठेगाना:
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:कानपुरकालापानी
  • वार्ड नं.:6
  • टोल:डाँडागाँउ
  • अस्थायी ठेगाना:
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:कानपुरकालापानी
  • वार्ड नं.:6
  • टोल:डाँडागाँउ
  • लिङ्ग:पुरुष
  • थर:तामाङ
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नामसर्वसाधारण
  • पद:सर्वसाधारण
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नखुलेको
  • बाबुको नामसानु च्याङ्‍वा
  • आमाको नाम:बत्ति तामाङ
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:राम्री लामा (यही घटनामा पति पत्नीको मृत्यु)
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या2
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:घरव्यवहारमा रहेको
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)250000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-10-28
  • समय:00:12:30 PM
  • घटनास्थल
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:खार्पाचोक
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:पोष्टमार्टम नगरेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):कानपुर कालापानी गाविस डाडागाउका बाबुलाल तामाङको २०६० माघ २८ गते दिउसो खार्पाचोक गाविस १ स्याउलेबजार नजिकै माओवादीले थापेको बिद्युतिय धरापमा परि मृत्यु भयो। माओवादीले तुल बम र जमिनमुनि बम विच्छ्याएर यातायात बन्द गरेको बेला सुरक्षाकर्मी र सर्बसाधारण ग. १ ख. ३५९ को यात्रुबाहक बसमा अगाडि बढ्दा विद्युतीय धरापमा परि मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री