2004-02-11 - incident - Kavre district २०६०-१०-२८ - घटना - काभ्रेपलाञ्चोक जिल्ला
Archive ref no: NCA-11776 अभिलेखालय सि. नं.: NCA-11776
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (विद्युतीय धरापमा मृत्यु)
- कम्प्युटर अ. नं.8094
- अ. नं.47
- घटना भएको जिल्ला:काभ्रेपलाञ्चोक
- गाविस:खार्पाचोक
- वार्ड नं.:1
- टोलको नाम:स्याउले
- पीडित विवरण
- पीडितको नाम:कुमार हमाल
- जन्म मिति:
- साल:2036
- महिना:05
- गते:12
- उमेर:24
- स्थायी ठेगाना:
- जिल्ला:काभ्रेपलाञ्चोक
- गाविस:वाल्टिङ
- वार्ड नं.:2
- टोल:बतासे
- अस्थायी ठेगाना:
- जिल्ला:काभ्रेपलाञ्चोक
- गाविस:वाल्टिङ
- वार्ड नं.:2
- टोल:बतासे
- लिङ्ग:पुरुष
- थर:हमाल
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:कृषि
- कार्यालयको नामसर्वसाधारण
- पद:सर्वसाधारण
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:सर्वसाधारण
- बाबुको नामकृष्णबहादुर हमाल
- आमाको नाम:शान्तिकुमारी हमाल
- शैक्षिक स्तर:साक्षर
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:फुलमाला हमाल
- छोराको संख्या:2
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:Yes
- कतै काममा लागेको भए कामको प्रकृति:अध्ययनमा
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:No
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-10-28
- समय:00:12:30 PM
- घटनास्थल
- जिल्ला:काभ्रेपलाञ्चोक
- गाविस:खार्पाचोक
- वार्ड नं.:1
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:पोष्टमार्टम नगरेको
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनास्थल नजिकै
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):वाल्टिङ गाविस २ बतासेका कुमार हमालको २०६० माघ २८ गते दिउसो साढे १२ बजे खार्पाचोक गाविस १ स्याउलेबजार नजिकै माओवादीले थापेको बिद्युतिय धरापमा परि मृत्यु भयो। माओवादीले आयोजना गरेको बन्दको अघिल्लोदिन भएको सो घटनामा सातजना सर्बसाधारणको मृत्यु भएको थियो।