2004-02-11 - incident - Kavre district २०६०-१०-२८ - घटना - काभ्रेपलाञ्चोक जिल्ला

Archive ref no: NCA-11775 अभिलेखालय सि. नं.: NCA-11775

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.9243
  • अ. नं.108
  • घटना भएको जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:कलाँतीभूमेडाडा
  • वार्ड नं.:8
  • टोलको नाम:अमिलचौर
  • पीडित विवरण
  • पीडितको नाम:केनामसिं घिसिङ (विशाल)
  • जन्म मिति:
  • साल:2042
  • महिना:10
  • गते:28
  • उमेर:18
  • स्थायी ठेगाना:
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:डाँडागाउँ
  • वार्ड नं.:4
  • टोल:धनमना
  • अस्थायी ठेगाना:
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:डाँडागाउँ
  • वार्ड नं.:4
  • टोल:धनमना
  • लिङ्ग:पुरुष
  • थर:घिसिङ
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नामनेकपा माओवादी
  • पद:कार्यकर्ता
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, कार्यकर्ता
  • बाबुको नामहिराकाजी घिसिङ
  • आमाको नाम:साइलीमाया घिसिङ
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:No
  • कतै काममा लागेको भए कामको प्रकृति:घरव्यवहारमा रहेको
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-10-28
  • समय:00:10:00 AM
  • घटनास्थल
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:कलाँतीभूमेडाडा
  • वार्ड नं.:8
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:पोष्टमार्टम नगरेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • परिवारले लास नै नपाएको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):डाँडागाउँ गाविस ४ का विजय नाम बताउने तामाङ थरका माओवादी कार्यकर्ताको २०६० माघ २८ गते ढुंखर्क गाविस ८ गेल्डुङस्थित विजय फोटो स्टुडियोमा फोटो खिच्न आएका समयमा सादा पोसाकमा आएका सुरक्षाकर्मीले समाएर अमिलचौरको जंगलमा लगि हत्या गरे। स्टुडियोमा हातमा फोटोको एल्बम लिएर कुरा गरिरहेको अबस्थामा सुरक्षाकर्मी आइपुगेको थाहा पाएर झोला छोडेर उनी भागेका थिए। सुरक्षाकर्मीले खानतलासी लिदाँ मोवाइल र सकेट बम भेटि्टएपछि लखेट्दै फाँटबाट समाइ दाँत झारी बाँधेर अमिलचौरतिर लगेका थिए। गिरफ्तारीमा परेका केनाम सिं घिसिङ (विशाल)लाई अमिलचौरमा लगेर सेनाले मारेको र उसको लासको हड्डी धेरैपछिसम्म देखिएको स्थानियले बताए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री