2004-02-11 - incident - Kavre district २०६०-१०-२८ - घटना - काभ्रेपलाञ्चोक जिल्ला
Archive ref no: NCA-11773 अभिलेखालय सि. नं.: NCA-11773
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.9281
- अ. नं.97
- घटना भएको जिल्ला:काभ्रेपलाञ्चोक
- गाविस:खार्पाचोक
- वार्ड नं.:1
- टोलको नाम:स्याउलेबजार
- पीडित विवरण
- पीडितको नाम:श्यामबहादुर राना
- जन्म मिति:
- साल:2018
- महिना:00
- गते:00
- उमेर:42
- स्थायी ठेगाना:
- जिल्ला:रामेछाप
- गाविस:राकाथुम
- वार्ड नं.:1
- टोल:मौलारी
- अस्थायी ठेगाना:
- जिल्ला:रामेछाप
- गाविस:राकाथुम
- वार्ड नं.:1
- टोल:मौलारी
- लिङ्ग:पुरुष
- थर:राना
- जात:जनजाति
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:कृषि
- कार्यालयको नामनखुलेको
- पद:
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- शैक्षिक स्तर:निरक्षर
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:ठूलीमाया राना मगर
- छोराको संख्या:1
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय, मन्थली
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-10-28
- समय:03:00:00 PM
- घटनास्थल
- जिल्ला:काभ्रेपलाञ्चोक
- गाविस:खार्पाचोक
- वार्ड नं.:1
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):राकाथुम गाविस-१ का श्यामबहादुर रानाको ०६० माघ २८ गते काठमाण्डौंबाट घर आउने क्रममा भकुण्डेवसीबाट सेना पनि त्यही गाडीमा चढी आउने क्रममा विद्युतीय धरापमा परेपछि माओवादी र सेनाबीच भिडन्त हुँदा माओवादीले चलाएको गोली लागी मृत्यु भयो। घटनामा उनकी पत्नीको पनि मृत्यु भएको थियो।