2004-02-11 - incident - Dhanusha district २०६०-१०-२८ - घटना - धनुषा जिल्ला

Archive ref no: NCA-11771 अभिलेखालय सि. नं.: NCA-11771

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.11152
  • अ. नं.76
  • घटना भएको जिल्ला:धनुषा
  • गाविस:उमाप्रेमपुर
  • वार्ड नं.:7
  • टोलको नाम:नौसयटोल
  • पीडित विवरण
  • पीडितको नाम:फुलगेन महरा
  • जन्म मिति:
  • साल:2029
  • महिना:00
  • गते:00
  • उमेर:31
  • स्थायी ठेगाना:
  • जिल्ला:धनुषा
  • गाविस:भूतहीपटेर्वा
  • वार्ड नं.:9
  • टोल:सिसमपुर
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:महरा
  • जात:मधेसी
  • भाषा:मैथिली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी
  • बाबुको नामपुलकित महरा
  • आमाको नाम:सुनेरदेवी महरा
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:मनियादेवी महरा
  • छोराको संख्या:1
  • छोरीको संख्या:4
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • घटना भएको दिन देखिनै मटियाही गाविस मथही।
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • घटनाको ६ महिनापछी।
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-10-28
  • समय:10:00:00 AM
  • घटनास्थल
  • जिल्ला:धनुषा
  • गाविस:उमाप्रेमपुर
  • वार्ड नं.:7
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):भुतहीपटेर्वा गाविस-९ निवासी ३१ बर्षीय माओवादी कार्यकर्ता फुलगेन महाराको ०६० माघ २८ गते सेनाले उमाप्रेमपुर गाविस-७ मा गोली हानी हत्या गरे। चिया पसलमा रहेको माओवादी कार्यकर्ताहरु सेनालाई देखी भाग्दै गर्दा गोली लागी घाईते भई ढले पछि हत्या गरिएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री