2004-02-11 - incident - Dhanusha district २०६०-१०-२८ - घटना - धनुषा जिल्ला
Archive ref no: NCA-11772 अभिलेखालय सि. नं.: NCA-11772
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.11150
- अ. नं.75
- घटना भएको जिल्ला:धनुषा
- गाविस:उमाप्रेमपुर
- वार्ड नं.:7
- टोलको नाम:नौसयटोल
- पीडित विवरण
- पीडितको नाम:प्रदिप दास तत्मा
- जन्म मिति:
- साल:2033
- महिना:00
- गते:00
- उमेर:27
- स्थायी ठेगाना:
- जिल्ला:धनुषा
- गाविस:उमाप्रेमपुर
- वार्ड नं.:5
- टोल:नौसय
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:दास
- जात:मधेसी
- भाषा:मैथिली
- घटना हुँदाको पेशा:राजनीति
- कार्यालयको नाम
- पद:एरया कमाण्डर
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी
- बाबुको नामरमेश्वर दास
- आमाको नाम:सुमित्रादेवी दास
- शैक्षिक स्तर:साक्षर
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोYes
- विस्थापित भएको स्थान
- घटना लगतै नेपाल र भारत।
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- ०६३ पछि।
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-10-28
- समय:07:00:00 AM
- घटनास्थल
- जिल्ला:धनुषा
- गाविस:उमाप्रेमपुर
- वार्ड नं.:7
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):उपाप्रेमपुर गाविस-५ निवासी माओवादी कार्यकर्ता २७ बर्षीय प्रदीप दास तत्मालाई ०६० माघ २८ गते सोही गाविस-७ मा चिया पसलमा बसिरहेको अवस्थामा गोली हानी हत्या गरे। मृतकहरु सेनालाई देखेर भाग्दै गर्दा सेनाले खेदेर गोली हानी घाइते भएपछि हत्या गरेकक थिए।