2004-02-11 - incident - Banke district २०६०-१०-२८ - घटना - बाँके जिल्ला

Archive ref no: NCA-11768 अभिलेखालय सि. नं.: NCA-11768

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.2
  • घटना:बेपत्ता
  • कम्प्युटर अ. नं.8762
  • अ. नं.307
  • घटना भएको जिल्ला:बाँके
  • गाविस:महादेवपुरी
  • वार्ड नं.:8
  • टोलको नाम:पेराडी डाँडागाउँ
  • पीडित विवरण
  • पीडितको नाम:छविलाल डीसी
  • जन्म मिति:
  • साल:2028
  • महिना:06
  • गते:28
  • उमेर:32
  • स्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:महादेवपुरी
  • वार्ड नं.:8
  • टोल:पेडारी डाँडागाउँ
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:डिसी
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:ज्यालादारी
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामभोलाल डीसी
  • आमाको नाम:रुमी डाँगी
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या2
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • काठमाण्डौ सुकेधरा
  • मिति 2060-11-02
  • पुनस्थापित भएको भए मिति2063-08-28
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-10-28
  • समय:00:00:11 PM
  • घटनास्थल
  • जिल्ला:बाँके
  • गाविस:महादेवपुरी
  • वार्ड नं.:8
  • वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
  • नाम:
  • घरवाटै लगेको।
  • ठेगाना
  • सम्पर्क टेलिफोन नम्बर:
  • बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:
  • पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?0000-00-00
  • घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 0000-00-00
  • जानकारी दिने व्यक्तिको नाम:
  • पद
  • कार्यालय
  • उनको भनाइबाँके महादेवपुरी गाविस-८ का ३२ वर्षीय छविलाल डिसीलाई माओवादीको आरोपमा ०६० माघ २८ गते राति ११ बजे घरमा सुतेको अवस्थामा संयुत्त सुरक्षाकर्मीको टोलीले घरबाट गिरफ्तार गरी बेपत्ता पारे। असुरक्षाका कारण पीडित पक्षले पीडकपक्षसँग घटनाका बारेमा जानकारी माग नगरेको।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री