2004-02-09 - incident - Udaypur district २०६०-१०-२६ - घटना - उदयपुर जिल्ला

Archive ref no: NCA-11766 अभिलेखालय सि. नं.: NCA-11766

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.10134
  • अ. नं.244
  • घटना भएको जिल्ला:उदयपुर
  • गाविस:नखुलेको
  • वार्ड नं.:7
  • टोलको नाम:हरिपुरटोल
  • पीडित विवरण
  • पीडितको नाम:पुरुषोतम घिमिरे (प्रकाश)
  • जन्म मिति:
  • साल:0000
  • महिना:00
  • गते:00
  • उमेर:38
  • स्थायी ठेगाना:
  • जिल्ला:सिन्धुली
  • गाविस:कमलामाई नपा
  • वार्ड नं.:16
  • टोल:सरकारी टोल
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:घिमिरे
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:DCM उदयपुर एरिया इन्चार्ज
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवfदी
  • बाबुको नामरुद्र प्रसाद घिमिरे
  • आमाको नाम:अम्विका घिमिरे
  • शैक्षिक स्तर:नखुलेको
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:रेणु घिमिरे
  • छोराको संख्या:2
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:भाटभाटेनी सुपर मार्केटमा काम गर्ने।
  • आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • काठमाण्डौं
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • काठमाण्डौ
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-10-26
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:उदयपुर
  • गाविस:नखुलेको
  • वार्ड नं.:7
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • लाश परिवार ले नदेखेको।
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):कमलामाई नपा- १६ सरकारीटोलका ३८ वर्षीय माओवादी कार्यकर्ता प्रकाश भनिने पुरुषोतम घिमिरेलाई ०६० माघ २६ गते उदयपुर जिल्ला रामपुर गाविस- ७ हरिपुर टोलमा सेनाले गोली हानी हत्या गरे। पीडितलाई गिरफ्तार गरी हत्या गरेको पीडित पक्षले जनायो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री