2004-02-09 - incident - Ramechhap district २०६०-१०-२६ - घटना - रामेछाप जिल्ला

Archive ref no: NCA-11761 अभिलेखालय सि. नं.: NCA-11761

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.6415
  • अ. नं.38
  • घटना भएको जिल्ला:रामेछाप
  • गाविस:चुचुरे
  • वार्ड नं.:1
  • टोलको नाम:गर्जाङ
  • पीडित विवरण
  • पीडितको नाम:रामबावु लोहार विक (राकेश)
  • जन्म मिति:
  • साल:2034
  • महिना:06
  • गते:25
  • उमेर:26
  • स्थायी ठेगाना:
  • जिल्ला:सिन्धुली
  • गाविस:मझुवा
  • वार्ड नं.:5
  • टोल:निगुली
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:लोहार
  • जात:दलित
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी सेक्सन कमाण्डर
  • बाबुको नामस्व निरबहादुर लोहार
  • आमाको नाम:मनमाया लोहार
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)125000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • साधारण जिवनयापन गरेको।
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-10-26
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:रामेछाप
  • गाविस:चुचुरे
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • सेनाले के गरे जानकारी भएन।
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):मझुवा गाविस-५ का २६ वर्षीय रामबाबु लोहोर विक ०५२ साल देखिनै माओवादी पार्टी सैन्य दस्तावेजमा संलग्न रहेको र पछि माओवादी सैन्य कमाण्डर भएको समयमा रामेछाप जिल्लाको चुर्चुरे गाविस स्थित नेपाली सेना संगको दोहोरो भिडन्तको क्रममा मृत्यु भयो। केही दिन पछि नेपाल रेडियोबाट खवर सुनेको र पछाडि माओवादीहरु द्बारा पनि मारिएको खबर प्राप्त भएको परिवारले बताएका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री